ताजा समाचार

५ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएका चुन्न पौडेल, ‘एक घर–एक रोजगारी’ अभियानलाई घोषणापत्रमै प्राथमिकता

५ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएका चुन्न पौडेल, ‘एक घर–एक रोजगारी’ अभियानलाई घोषणापत्रमै प्राथमिकता

बुटवल । अहिले नेपालमा युवा राख्न नसक्नुको मूख्य कारण नै बेरोजगारी हो । तर यो भनिरहँदा यहाँका केही सामाजिक ब्यत्तित्वहरुले हजारौँ नागरिकलाई प्रत्यक्ष रोजगारी दिनेगरि आफ्ना प्रतिष्ठानहरु सञ्चालन गरिरहेका छन् । उनीमध्य एक हुन् व्यवसायी चुन्न प्रसाद शर्मा पौडेल । नेपाली कांग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार चुन्न प्रसाद शर्मा पौडेल…

हावाको भरमा राजनीति चल्दैन, दीर्घकालीन नेतृत्व गगन थापाकै हो’ :  प्रवक्ता देवराज चालिसे

हावाको भरमा राजनीति चल्दैन, दीर्घकालीन नेतृत्व गगन थापाकै हो’ : प्रवक्ता देवराज चालिसे

वुटवल । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसले मात्रै देशको भविश्य जोगाउन सक्ने बताए । आसन्न फागुन २१ को निर्वाचन देश बचाँउने की सक्काउने बिच भएको दाबी गरे । ‘अहिलेको अवस्थामा देशलाई जिम्मेवारीका साथमा जोगाउनुपर्नेछ ,त्यसका लागि कांग्रेसको विकल्प नै छैन ,देशको भविष्य कांग्रेससँग जोडिएको छ ।’ उनले भने । नेपाली कांग्रेस जिम्मेवार लोकतान्त्रिक राजनीतिक…

  • बालकृष्ण र घनश्यामबिनाको रुपन्देही–३ मा नयाँ अनुहारबीच प्रतिस्पर्धा

    बालकृष्ण र घनश्यामबिनाको रुपन्देही–३ मा नयाँ अनुहारबीच प्रतिस्पर्धा

    बुटवल । नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँण, नेकपा एमालेका तर्फबाट घनश्याम भूसाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक बोहराबीच विगतमा पटक–पटक प्रतिस्पर्धा भएको क्षेत्र हो, रुपन्देही–३ । गत वर्ष चैतमा बोहराको निधन भइसकेको छ । भूसाल पनि हाल एमालेमा...

  • रुपन्देही–३ मा प्रलोपाले एमालेलाई सघाउने

    रुपन्देही–३ मा प्रलोपाले एमालेलाई सघाउने

    बुटवल । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले रुपन्देही क्षेत्र नं. ३ मा नेकपा एमालेलाई सघाउने भएको छ । रुपन्देही–३ मा एमालेबाट बासुदेव घिमिरे उमेदवार छन् । आफ्ना उमेदवार अनुशासनको कारबाहीमा परेकाले रुपन्देही–३ मा एमालेका घिमिरेलाई सघाउने प्रलोपाले निर्णय गरेको हो ।...

  • घरदैलो अभियान तीव्र पार्दै विश्वदीपको दाबी– जनमत आफ्नो पक्षमा

    घरदैलो अभियान तीव्र पार्दै विश्वदीपको दाबी– जनमत आफ्नो पक्षमा

    बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नं. २ का नेपाली कम्युनिस्ट पार्टीका विश्वदीप पाण्डे ‘शुभाष’ ले चुनावी घरदैलो अभियानलाई तीव्र बनाएका छन्। अभियानअन्तर्गत सोमबार उनले बुटवल उपमहानगरपालिका–७ मा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट, संवाद तथा छलफल गरेका हुन्। घरदैलोका क्रममा स्थानीय नागरिकका...