ताजा समाचार

आज महाशिवरात्री, भगवान् शिवको पूजा आराधना गरिँदै

आज महाशिवरात्री, भगवान् शिवको पूजा आराधना गरिँदै

वुटवल । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज देशभर मनाइँदैछ । आज दिउँसो १६:५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि सोमबार दिउँसो १७:३५ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि आइतबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय…

खुद्रा किसाना व्यवसायीको समर्थन चुन्नलाई

खुद्रा किसाना व्यवसायीको समर्थन चुन्नलाई

बुटवल । २०४४ सालमा बुटवल झरेका व्यवसायी चुन्नप्रसाद पौडेलले त्यसबेलादेखि नै बुटवलमा व्यवसाय सुरु गरे । यस क्षेत्रमा व्यवसायिक पहिचान बनाएका पौडेलले पछि उद्योगहरुमा समेत हात हालेर वरिष्ठ उद्योगीको पहिचान बनाएका छन । आसन्न प्रतिनीधि सभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट रुपन्देही क्षेत्र नं २ मा उम्मेद्वार बन्नुभएका समाजसेवी पौडेलको पक्षमा जनलहर पनि बढेको छ ।…

  • तिलोत्तमा माविमा लागू औषध सम्बन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न

    तिलोत्तमा माविमा लागू औषध सम्बन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न

    बुटवल । लागू औषध दुरुपयोग बढ्दो चिन्ताको विषय बन्दै गएको सन्दर्भमा बुटवल उपमहानगरपालिका–६ मा लागू औषध सम्बन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ। बुटवल–६ स्थित तिलोत्तमा माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायलाई लक्षित गरी लागू औषधका दुष्परिणाम,...

  • इलेक्ट्रिक एसयूभी ‘आइकार V23’ बुटवलमा लन्च

    इलेक्ट्रिक एसयूभी ‘आइकार V23’ बुटवलमा लन्च

    बुटवल । बुटवलका लागि आइकार गाडीको आधिकारिक बिक्रेता सिद्धि विनायक मोटर्स प्राइभेट लिमिटेडले बहुप्रतीक्षित विद्युतीय एसयूभी आइकार V23बुटवलमा सार्वजनिक गरेको छ। बुटवलस्थित ओमोडा एण्ड जेको शोरुममा आयोजित एक भव्य समारोहबीच बिहीबार उक्त गाडी अनावरण गरिएको हो। कार्यक्रममा सिद्धि विनायक मोटर्स...

  • राजनीति व्यक्तिगत लाभका लागि होइन, सेवा गर्ने माध्यम हो : चुन्नप्रसाद पौडेल

    राजनीति व्यक्तिगत लाभका लागि होइन, सेवा गर्ने माध्यम हो : चुन्नप्रसाद पौडेल

    बुटवल। नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर–२ का उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले राजनीति व्यक्तिगत लाभका लागि होइन, समाजसेवा गर्ने अर्को प्रभावकारी माध्यम भएको बताए । नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ रुपन्देही , निर्वाचन प्रचारप्रसार समितीको कार्यालय वार्ड नम्बर ४...

  • युवा अभियान अन्तर्गत प्रदेशस्तरीय युवा मञ्चको १२ बुँदे घोषणापत्र जारी

    युवा अभियान अन्तर्गत प्रदेशस्तरीय युवा मञ्चको १२ बुँदे घोषणापत्र जारी

    बुटवल । लोकतन्त्र, महिला अधिकार र युवा सहभागिता प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको युवा अभियान अन्तर्गत प्रदेशस्तरीय युवा मञ्चको बैठकले १२ बुँदे ‘बुटवल घोषणापत्र–२०८२’ जारी गरेको छ। घोषणापत्रमा युवाहरू र महिलाका मुद्दा कति हदसम्म सम्बोधन हुने, राजनीतिक दल र भावी...