रुपन्देही २ मा कांग्रेसबाट चुन्नप्रसादले गराए मनोनयन दर्ता
बुटवल । रुपन्देही २ मा नेपाली कांग्रेसका तर्फबाट चुन्नप्रसाद पौडेलले उमेदवारी दर्ता गराएका छन। उनीसहित एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का विश्वदीप पाण्डे, रास्वपाका ई. आशिष सुवेदी, राप्रपाकी कार्भिका थापा, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट नारायण नागिला उमेदवार छन्...
