दाङमा दुईजना मृत अवस्थामा फेला

दाङमा दुईजना मृत अवस्थामा फेला
0 0
Read Time:40 Second

दाङ । दाङमा दुई फरक स्थानमा दुईजना व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

बबई गाउँपालिका-२, भालुडाँडाका ५० वर्षीय मनसराम विक सोही गाउँपालिका-३, रातामाटास्थित सडक छेउमा मंगलबार मृत फेला परेका हुन्। त्यस्तै, राप्ती गाउँपालिका-२, रामनगर टोलका ४५ वर्षीय हुकुमराज नेपाली सोही ठाउँको नहरमा मंगलबार नै मृत भेटिएका छन्।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %