ताजा समाचार

बुटवलमा टिपरकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बुटवलमा टिपरकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बुटवल । बुटवलको नेपालगन्ज रोडमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। बुटवलबाट पश्चिमतर्फ आउदै गरेको लु २ ख ३३३६ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको लु १ प १५२८ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देही तिलोत्तमा नगरपालिका–१६ बस्ने ४६ वर्षका उमेश भण्डारीको मृत्यु भएको हो । टिपपरको ठक्करबाट गम्भीर घाइते…

हाटबजार व्यवसायी संघको साधारणसभा फागुन २ गते

हाटबजार व्यवसायी संघको साधारणसभा फागुन २ गते

बुटवल । हाटबजार व्यवसायी संघ रुपन्देहीको १९ औं वार्षिक साधारणसभा फागुन २ गते हुनेभएको छ । संघको पुस २९ गते बसेको विस्तारित बैठकको निर्णय अनुसार संघका अध्यक्ष हुमाराम पोखरेलको संयोजकत्वमा विभिन्न उपसमितिहरु निर्माण गरिएको छ । साधारणसभामा प्रमुख अतिथिको रुपमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम तयर भएको संघका रुपन्देही अध्यक्ष हुमाराम…

  • अर्गानिक उत्पादनमा जोड गरौंः मुख्यमन्त्री आचार्य

    अर्गानिक उत्पादनमा जोड गरौंः मुख्यमन्त्री आचार्य

    दाङ। लुम्बिनी प्रदेशमा अर्गानिक खाद्यन्न, तरकारी तथा फलफूल उत्पदानकालागि प्रदेश सरकारले बिशेष कार्यक्रम बनाएर सम्वोधन गर्ने मुख्यमन्त्री चेतनारायण आचार्यले बताए । अम्बिकेश्वरी व्यवसायिक तरकारी खेती कृषक समूहसंग देउखुरीमा छलफल गर्दै मुख्यमन्त्री आचार्यले खाद्यन्न तथा तरकारी उत्पादनमा रासायनिक मल र बिषादीको...

  • तिलोत्तमा १६ मा बालबालिकालाई उद्धोषण तालिम

    तिलोत्तमा १६ मा बालबालिकालाई उद्धोषण तालिम

    तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा १६ मा बालबालिकाहरुका लागि ३ दिने उद्धोषण तालिम प्रदान गरिएको छ ।बालमैत्री स्थानीय शासन समिति तिलोत्तमा १६ रुपन्देहीको आयोजनामा बाल समूह तथा वाल संजाल समूहका बाललिकाहरुका लागि ३ दिने तालिम प्रदान गरिएको हो । समापन समारोहमा...

  • मर्चवार क्षेत्रको ‘सवस्टेसन’ निर्माण तीव्र

    मर्चवार क्षेत्रको ‘सवस्टेसन’ निर्माण तीव्र

    मर्चवार । रूपन्देहीको मर्चवार क्षेत्रमा निर्माण भइरहेको विद्युत् ‘सवस्टेसन’ को काम ४० प्रतिशत पूरा भएको छ । तीन पालिकालाई लक्षित गरी निर्माण भइरहेको मर्चवारस्थित महदेई सवस्टेसनको निर्माण सम्पन्न भएपछि क्षेत्रको विद्युत् समस्यामा स्थायी सुधार आउने नेपाल विद्युत प्राधिकरणले जनाएको छ...

  • बाघ खोज्न चार स्थानमा क्यामेरा जडान

    बाघ खोज्न चार स्थानमा क्यामेरा जडान

    नेपालगञ्ज । बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएपछि बाघ खोज्न सुरु गरिएको छ । महिलालाई आक्रमण गर्ने बाघले अन्य मानिसलाई पनि आक्रमण गर्ने सम्भावना रहेकाले खोजी सुरु गरिएको राप्तीसोनारी सव डिभिजन वन कार्यालय, शमशेरगञ्ज बाँकेले जनाएको छ । सो कार्यालयका...

  • बाल विवाहविरुद्धको अभियानमा मुख्यमन्त्री आचार्यको प्रतिबद्धता

    बाल विवाहविरुद्धको अभियानमा मुख्यमन्त्री आचार्यको प्रतिबद्धता

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलेले बाल विवाहविरुद्धको अभियानमा प्रतिबद्धता जनाएका छन् । बाल विवाह मुक्त नेपाल बनाउने अभियान अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय दाङमा भएको कार्यक्रममा उनले बाल विवाह मुक्त प्रदेश बनाउने गरी सरकारले प्राथमिकतामा राखेको बताएका हुन...

  • सिद्धबाबा सुरुङमार्गः यसरी पुग्यो ब्रेक थ्रुको अवस्थामा

    सिद्धबाबा सुरुङमार्गः यसरी पुग्यो ब्रेक थ्रुको अवस्थामा

    बुटवल । एक दशकअघि एमाले नेता विष्णुप्रसाद पौडेलले सिद्धबाबामा सुरुङमार्ग बनाउने योजना सुनाउँदा अन्य पार्टीकाले मात्रै होइन उनकै पार्टीकै नेताकार्यकर्ताले हावामा उठाउँथे । तीन दशकयता संसदीय राजनीतिमा एकपटकबाहेक निरन्तर रहेका उनले गर्नैपर्ने सूचीमा राखेका योजना जसरी पनि पार लगाएका छन्...

  • रुपन्देहीका ५८ हजार बढी किशोरीलाई एचपीभी खोप लगाईने

    रुपन्देहीका ५८ हजार बढी किशोरीलाई एचपीभी खोप लगाईने

    रुपन्देही जिल्लामा रहेका ५८ हजार ८ सय ९८ जना किशोरीहरुलाई पाठेघरको क्यान्सर विरुद्धको (एचपीभी) खोप लगाइने भएको छ । देश व्यापी अभियान अन्तरगत रुपन्देही जिल्लामा यहि माघ २२ गतेदेखि फागुन ६ गते सम्म खोप लगाइने जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका निमित्त...