ताजा समाचार

फरक स्वाद पस्कीनेगरी तिलोत्तमामा खुल्यो यार्सा अर्गानिक हाउस

फरक स्वाद पस्कीनेगरी तिलोत्तमामा खुल्यो यार्सा अर्गानिक हाउस

तिलोत्तमा । बिल्कुलै फरक वातावरणमा अर्गानीक स्वाद पस्कनेगरी रुपन्देहीको तिलोत्तमा नगरपालिकामा यार्सा अर्गानिक हाउस सञ्चालनमा आएको छ । प्रकृति संग स्वादको भेट गराउने नारासहित दुई कोरीया रिर्टनी युवाहरुको लगानीमा यार्सा अर्गानिक हाउस मणीग्राम विकास पथमा सञ्चालनमा ल्याएका हुन् । युवा व्यवसायीहरु सुरेश क्षेत्री र विष्णु घिमिरेको ६० लाख संयुक्त लगानीमा सञ्चालनमा ल्याईएको हो । हाउसले…

लुम्बिनी प्रदेश सभालाई आज प्रधामन्त्री ओलीले बिशेष सम्बाेधन गर्दै

लुम्बिनी प्रदेश सभालाई आज प्रधामन्त्री ओलीले बिशेष सम्बाेधन गर्दै

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभाको बैठकलाई आज साेमबार विशेष सम्बोधन गर्दैछन। प्रधानमन्त्री ओलीको सम्बोधनको सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिवालयले जनाएकाे छ। प्रधानमन्त्री ओलीले आज बिहान ११ः३० बजे प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने गरी बैठक बस्ने कार्यसूची रहेकाे छ। लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२०…

  • बुटवलमा आजदेखि दोस्रो मेयर कप फुटबल

    बुटवलमा आजदेखि दोस्रो मेयर कप फुटबल

    बुटवल ।बुटवलमा आज साेमबारदेखि अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।फुटबल खेल र खेलाडीहरुको विकास गर्ने उदेश्यका साथ बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र नगर खेलकुद विकास समितिको आयोजनामा अन्तर विद्यालय दोस्रो मेयर कप छात्र/छात्रा फुटबल प्रतियोगिता शुरु हुन...

  • हाटबजार व्यवस्थापनले श्रमजीवि बढाएको छ : खेलराज पाण्डेय

    हाटबजार व्यवस्थापनले श्रमजीवि बढाएको छ : खेलराज पाण्डेय

    बुटवल । रुपन्देहीका विभिन्न स्थानमा हाटबजारमा व्यवसाय गर्दै आएका व्यवसायीहरुको साझा संस्था हाटबजार व्यवसायी संघ रुपन्देहीको १९ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे ले हाटबजार व्यवसायिले स्वरोजगारको वातावरणमा सृजना...

  • सर्वाधिक राशिकाे शाइन रेसुंगा १० के रन हुँदै

    सर्वाधिक राशिकाे शाइन रेसुंगा १० के रन हुँदै

    बुटवल । सर्वाधिक राशिकाे ‘शाइन रेसुंगा नेश्नल १० के रन’ प्रतियोगिता फागुनको ११ गते आयोजना हुने भएको छ।शाइन रेसुंगा डेभलपमेन्ट बैंकले शनिबार रुपन्देहीको बुटवलमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो। ‘रन टु साइन’ भन्ने नाराका साथ आयोजना गर्न...

  • कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा धनलक्ष्मी श्रेष्ठ

    कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा धनलक्ष्मी श्रेष्ठ

    बुटवल । नेपाल कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा धनलक्ष्मी श्रेष्ठ नियुक्त भएकी छन् । बुधबार कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले सांसद श्रेष्ठलाई सचेतकमा नियुक्त गरेका हुन् । कांग्रेस लुम्बिनीमा विगत ३ महिनादेखि सचेतक पद रिक्त रहेको थियो । कांग्रेस...

  • करेन्ट लागेर रुपन्देहीमा १ जनाको मृत्यु

    करेन्ट लागेर रुपन्देहीमा १ जनाको मृत्यु

    वुटवल । रूपन्देहीको मर्चवारी गाउँपालिका-३ मधुबनिया बस्ने ४६ वर्षीय विनोद यादवको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित तरकारी बारीमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु...