ताजा समाचार

दाङमा मकै उत्पादन बढ्यो

दाङमा मकै उत्पादन बढ्यो

दाङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत दाङको देउखुरी क्षेत्रमा तीन बाली मकैखेती हुने गरेको छ । बर्सेनि तीन हजार आठ सय हेक्टर क्षेत्रमा हिउँदे, वसन्ते र बर्खे मकैखेती हुने गरेको छ । तीमध्ये वसन्ते मकैखेती गर्ने किसान बढी छन् । परियोजनाका सूचना अधिकारी चन्द्रशोभा कँडेलका अनुसार तीन बाली लगाउँदा ३२ हजार मेट्रिक…

बाँकेमा ८ वर्षीया बालिकामाथि जबरजस्ती करणी

बाँकेमा ८ वर्षीया बालिकामाथि जबरजस्ती करणी

बाँके । बाँकेमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । बैजनाथ गाउँपालिका-८ पिपिरी बस्ने २५ वर्षीय निम बहादुर बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बिकले ती बालिकालाई शनिबार साँझ डर त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको…

  • कालीगण्डकी नदिमा २ जना मृत अवस्थामा भेटिए ।

    कालीगण्डकी नदिमा २ जना मृत अवस्थामा भेटिए ।

    पाल्पा । कालीगण्डकी नदीको पाल्पा क्षेत्रमादुुई जनाव्यक्तिमृतअवस्थामा भेटिएका छन् । कालीगण्डकी नदीको बगनासकालीगाउँपालिकामा२ जनापुरुष मृत भेटिएको जिल्लाप्रहरी कार्यालय पाल्पाले जनाएको छ । सिन्धुलीको गोलाचौर गाउँपालिका –६ का २६ वर्षीय भोजराज अस्लामी मगर र दाङको तुलसिपुर उपमहानगरपालिका–३ का ४५ वर्षीय तेजबहादुर...

  • पीएम कपमा आज तीन खेल हुँदै, लुम्बिनीले बागमतीको सामना गर्ने

    पीएम कपमा आज तीन खेल हुँदै, लुम्बिनीले बागमतीको सामना गर्ने

    वुटवल । जारी पीएम कपमा आज तीन खेल हुँदै छन् । कोशी प्रदेश र गण्डकी प्रदेशबीच हुँदै एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा बिहान ९ बजेदेखि खेल शुरु हुनेछ । जारी प्रतियोगितामा कोशी प्रदेशले अहिलेसम्म खेलेका चारै खेलमा हार बेहोरेर पहिलो जितको...

  • डढेलो रोक्न अभियान र नियन्त्रण दस्ता

    डढेलो रोक्न अभियान र नियन्त्रण दस्ता

    भैरहवा– अर्घाखाँचीका सामुदायिक तथा निजी आवादी वन डढेलोको उच्च जोखिममा रहेकाले नियन्त्रणका लागि अभियान संचालन गरिएको छ । सुक्खा मौसमसँगै हावाहुरी चल्दा अधिकांश वन डढेलोको उच्च जोखिममा रहेपछि डिभिजन वन कार्यालयको सहयोगमा उक्त अभियान सञ्चालन भएको हो । वनको डढेलोबाट हुने...

  • रेसुङ्गा क्याम्पसको स्ववियुचुनाव ः सबै पदमा निर्विरोध

    रेसुङ्गा क्याम्पसको स्ववियुचुनाव ः सबै पदमा निर्विरोध

    गुल्मी । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा गुल्मीको तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसको कमिटी नै निर्विरोध भएको छ । उपप्राध्यापक तथा निर्वाचन अधिकृत गोपालप्रसाद पाण्डेले स्ववियु सभापतिमा सुदीप खत्री निर्विरोध निर्वाचित भएको जनाए । उनले सबै पदमा निर्विरोध भएको बताए...

  • पीएम कपमा कोशी प्रदेशको पहिलो जित, गण्डकीको लज्जास्पद हार

    पीएम कपमा कोशी प्रदेशको पहिलो जित, गण्डकीको लज्जास्पद हार

    बुटवल । जारी पीएम कप अन्तर्गत कोशी प्रदेशले पहिलो जित हासिल गरेको छ । आइतबार एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा कोशी प्रदेसले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको हो । गण्डकीले दिएको केवल ३२ रनको लक्ष्य पछाएको कोशी प्रदेशले...

  • अध्ययन कृषि प्रविधि, इलम स्ट्रबेरीखेती

    अध्ययन कृषि प्रविधि, इलम स्ट्रबेरीखेती

    दाङ । पढाइ कृषि प्राविधिक । व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । पढाइ र काम मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेरीखेती फस्टाएको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको उनको स्ट्रबेरीखेतीमा कपिलवस्तुका भाष्कर पङ्गेनीले साथ दिएका छन् । स्ट्रबेरीखेतीमा प्राविधिक पक्ष...