राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष भन्छन्- रुपन्देही २ का राप्रपामाथी अन्याय हुन्छ, क्षेत्रकाे निर्णयनै आधािकारीक हुन्छ
बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र रुपन्देही क्षेत्र नम्बर २ लाई लिएर देखिएको विवाद सार्वजनिक रूपमा चर्किएको छ। पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष प्रदिपकुमार उदयले क्षेत्रीय कार्य समितिको निर्णयको बचाउ गर्दै जिल्ला अध्यक्षले गरेको कारबाहीलाई ‘अवैधानिक’ बताएका छन्। प्रदेश अध्यक्ष...
