रुपन्देहीमा एकल महिलाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न
बुटवल । मानव अधिकारका लागि महिला खएकल महिला समूह रुपन्देहीको तेस्रो वार्षिक साधारणसभा बुटवलमा सम्पन्न भएको छ। कार्यक्रममा एकल महिलाको अधिकार, आत्मनिर्भरता र अवसरका विषयमा सशक्त सन्देशहरू प्रवाह गरिएका थिए। कार्यक्रम संस्थाकी अध्यक्ष रिता सेनको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा...
