कांग्रेस महाधिवेशन तोकिएको मिति भन्दा दायाँबायाँ गर्न मिल्दैन: अर्जुननरसिंह केसी
बुटवल । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको महाधिवेशन तोकिएको मिति भन्दा दायाँबायाँ गर्न नमिल्ने बताएका छन् । प्रेस युनियन रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा कार्यक्रम बोल्दै केसीले १५औँ महाधिवेशन निर्धारित समयभित्रै गरिनुपर्ने बताए । उनले महाधिवेशन ०८२...
