ताजा समाचार

देबिनगरमा अब मासा ब्याग, सबै प्रकारका झोला पाईने

देबिनगरमा अब मासा ब्याग, सबै प्रकारका झोला पाईने

बुटवल । बुटवलको देबिनगरमा ती दिदिबहिनीको लगानिमा मासा ब्याग सञ्चालनमा आएको छ। रचना पाण्डे कुवर, जुना पान्डे र पुनम पाण्डेको सयुक्त लगानिमा मासा ब्याग सञ्चालनमा आएको हो। करिब ३० लाखको लाखको लगानीमा सञ्चालनमा आएको मासा ब्यागको बुटवल उपमहानगरपालिका ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले उद्घाटन गरे। उद्घाटन गर्दै उनले बुटवल ११ मा सर्वसुलभ दरमा सेवा उपलब्ध…

भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर

भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर

बुटवल । विद्युतीय चुरोट (भेप) को अवैध कारोबार गरी कर छलेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गरिएको छ । काठमाडौँको डाई मण्ड इन्टरनेसनलका प्रोप्राइटर सुमन पराजुलीसहित चार जनाविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा मुद्दा दायर गरिएको हो । उनीहरु विरुद्ध मुद्दा दायर गरिएको उच्च अदालत तुलसीपुरका विवेक घिमिरेले रातोपाटीलाई बताएका छन् । कानुनी प्रक्रिया पूरा…

  • लुम्बिनीमा ४ हजार दीप प्रज्वलन गरिँदै

    लुम्बिनीमा ४ हजार दीप प्रज्वलन गरिँदै

    बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा यही शनिवार राती चार हजार दीप प्रज्वलन गरिने भएको छ । ५ सय जनाको कुलपुत्र प्रवज्या, चौथौँ त्रिपिटक वाचन चलिरहेको बेला शनिवार राती लुम्बिनी स्थित केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी उद्यानमा चार हजार दीप प्रज्वलन...

  • क्यान रुपन्देहीको बिटुसी समिटको प्रवर्द्धकमा बुटवल उपमहानगरपालिका

    क्यान रुपन्देहीको बिटुसी समिटको प्रवर्द्धकमा बुटवल उपमहानगरपालिका

    बुटवल । क्यान महासंघ रुपन्देही ले यहि फागुन २६ र २७ गते बुटवलमा आयोजना गर्न लागेको क्यान बिटुसी समिट २०२५ को प्रवर्द्धकमा बुटवल उपमहानगरपालिका रहने भएको छ। बुधबार बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयलाई क्यान रुपन्देहीका पदाधिकारीले छलफल तथा आवश्यक सहयोगको...

  • लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : के-के भए निर्णय ?

    लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : के-के भए निर्णय ?

    बुटवल । लुम्बिनी प्रदेश सरकारको बुधवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले समपूरक तथा विशेष अनुदानका आयोजनाहरू स्वीकृत गरी राष्ट्रिय योजना आयोगमा पठाउने निर्णय भएको छ । यसैगरी प्रदेश सचिवहरूको जिम्मेवारी तोक्ने,...

  • अर्घाखाँचीमा जिप दुर्घटना,  चालकको मृत्यु

    अर्घाखाँचीमा जिप दुर्घटना, चालकको मृत्यु

    बुटवल । अर्घाखाँचीको मालारानीमा बुधवार जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मालारानी गाउँपालिका वडा नम्बर २ कुभिन्डेमा भएको उक्त दुर्घटनामा चालक कृष्ण लाल मरासिनीको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । बुटवलबाट...

  • बुटवलमा क्यान बीटुसी समिट हुँदै

    बुटवलमा क्यान बीटुसी समिट हुँदै

    बुटवल । क्यान महासंघ रूपन्देहीले बुटवलमा फागुन २६ र २७ गते बिजनेस कस्टमर समिट २०२५ आयाेजना गर्ने भएको छ । मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरेर क्यानले यसबारे जानकारी दिएकाे हाे । क्यान रूपन्देही अध्यक्ष जीवन अधिकारीले ब्रान्ड लक्षित कार्यक्रमलाई याे...