ताजा समाचार

बाँकेमा भेटिए बीस प्रजातिका चरा

बाँकेमा भेटिए बीस प्रजातिका चरा

नेपालगञ्ज । केही दिनअघि बाँकेमा भएको जलचर चराको गणना तथा सर्वेक्षणमा बीस प्रजातिका चरा भेटिएका छन् । जिल्लाको राप्ती नदीको कुसुमदेखि सिक्टा क्षेत्र र विभिन्न ताल एवं नदीमा ती प्रजातिका चरा भेटिएका हुन् । चराका त्यस्ता प्रजातिमा चखेवालगायत साइबेरियन र रसियाबाट नेपाल फर्केका चरा भएको चराविज्ञ राम शाहीले बताए । “ताल, तलैयामा भएको फोहोरले चराको…

चराको बासस्थान लोप हुँदै

चराको बासस्थान लोप हुँदै

जानकी । राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित राप्ती नदीबाट जलमा आश्रित चरा गणना आजदेखि सुरुआत गरिएको छ । मध्यवर्ती क्षेत्रअन्तर्गत बाँकेको राप्ति नदीबाट गणना सुरु गरिएको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए । “प्रत्येक वर्षझैँ यस वर्ष पनि राप्ती नदीबाटै जलचराको गणना सुरु गरेका छौँ”, उनले भने, “यो नदीमा प्रायः यहाँका रैथानेसँगै आगन्तुक…

  • सरकारले गर्ने हरेक काम पारदर्शी र जनउत्तरदायी : मुख्यमन्त्री आचार्य

    सरकारले गर्ने हरेक काम पारदर्शी र जनउत्तरदायी : मुख्यमन्त्री आचार्य

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले गर्ने हरेक काम पारदर्शी र जनउत्तरदायी बनाइएको बताएका छन् । उनले सरकारका नीति, कार्यक्रम र कार्य योजनाका बारेमा जनताले जानकारी पाउनु आफ्नो नैसर्गिक अधिकार भएको बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित...

  • लुम्बिनी प्रदेश सभा  बैठक सुरु

    लुम्बिनी प्रदेश सभा बैठक सुरु

    बुटवल । लुम्बिनी प्रदेश सभाको तेस्रो बैठक आइतबारदेखि सुरु भएको छ । बैठकमा पाँचौँ अधिवेशनबाट पारित भई प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयक सम्बन्धी प्राप्त पत्र सभामुख तुलाराम घर्ती मगरले पढेर सुनाएका छन् । त्यसपछि प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा...

  • प्रदेश निजामती सेवा ऐन सम्बन्धी संशोधन विधेयक प्रमाणीकरण

    प्रदेश निजामती सेवा ऐन सम्बन्धी संशोधन विधेयक प्रमाणीकरण

    बुटवल । लुम्बिनी प्रदेशको प्रदेश निजामती सेवा ऐन सम्बन्धी संशोधन विधेयक २०८० प्रमाणीकरण भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् । उक्त विधेयक पुस १७ गते प्रदेश सभाबाट दोस्रो पटक हुबहु...

  • बुटवलमा खाना महोत्सव तथा माघी मेला सुरु

    बुटवलमा खाना महोत्सव तथा माघी मेला सुरु

    बुटवल । बुटवलमा सोमबार साँझदेखि माघी मेला तथा खाना महोत्सव २०८१ सुरु भएको छ । रुपन्देही होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घको आयोजनमा ‘नेपाली मौलिक संस्कृति र स्थानीय खानाका परिकारको हाम्रो शान, सहरदेखि गाउँसम्मको पर्यटन प्रवर्द्धन र विकास हाम्रो अभियान’ भन्ने...

  • बुटवलमा भाेलिदेखी रात्रीकालिन खाना महाेत्सव

    बुटवलमा भाेलिदेखी रात्रीकालिन खाना महाेत्सव

    बुटवल । नेपाली मौलिक कला संस्कृति रैथाने खानाका परीकारहरु हाम्रो सान शहरदेखि गाउँसम्मको पर्यटन प्रवर्द्धन र बिकास हाम्रो अभियान भन्ने मुल नाराका साथ बुटवलमा बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ हुने भएको छ। मुख्य प्रायोजक सागर डिष्ट्रिलरी (रोयल ब्लु)...

  • लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई देशकै नमुना बनाउनुपर्छः मुख्यमन्त्री आचार्य

    लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई देशकै नमुना बनाउनुपर्छः मुख्यमन्त्री आचार्य

    बाँके। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई देशकै नमुना विश्व विद्यालय बनाउनेगरी भूमिका बढाउनुपर्ने बताए । विश्व विद्यालयको छैठौं सभा(सिनेट) बैठकलाई बुधबार बाँकेमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले विश्व विद्यालयको शैक्षिक र प्रशासनिक सेवालाई थप प्रभावकारी बनाउन जरुरी...

  • शीतलहरले सडक चिप्लो भएपछि दाउन्नेमा यातायात अवरुद्ध

    शीतलहरले सडक चिप्लो भएपछि दाउन्नेमा यातायात अवरुद्ध

    बुटवल । शीतलहरका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा यातायात अवरुद्ध बनेको छ। नारायणगढ–बुटवल सडक विस्तारको क्रममा रहेको यो सडक खण्ड उकालो र ओरालो रहेकाले शीतलहरका बेला सडक चिप्लो भएर यातायात अवरुद्ध हुने गरेको छ । सोही क्रममा बुधबार बिहानसम्म यातायात...