अव्यवस्थित बसोबास जग्गाको नापजाँच सुरु, स्थानीय उत्साहित
बुटवल । बुटवलमा अव्यवस्थित बसोबासी जग्गाको नापजाँच सुरु भएको छ । नापजाँच कार्यको बुटवल उपमहानगरपालिका वडा नं ११ माथिल्लो मजुवामा सोमबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरेका हुन् । सो अवसरमा नगर प्रमुख पाण्डेयले बुटवलमा १६ हजार बढी...
