लुम्बिनी प्रदेशका सम्बर्द्धन प्रणालीमा आधारित बनको अनुगमन सुरु
बुटवल । लुम्बिनी प्रदेश सरकार, वन तथा वातावरण मन्त्रालयले सम्वद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रमको अनुगमन सुरु गरेको छ । चैत २६, २७ र २८ गते प्रदेशका तराई जिल्लाहरूमा अनुगमन थालिएको हो । वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार...
