रूपन्देहीका दुई स्थानबाट सशस्त्रद्वारा ३६ लाख बढीको भन्सार छलीको सामान बरामद
बुटवल । सशस्त्र प्रहरीले भन्सार छली गरी भित्र्याइएको १४ लाख रुपैयाँ भन्दा बढी मूल्यको सामान बरामद गरेको छ । यस्तै, सामान बोकेका दुई वटा गाडी पनि नियन्त्रणमा लिइएको छ । रूपन्देहीका दुई स्थानबाट सामानसहित गाडी नियन्त्रणमा लिइएको हो । प्रहरी...
