ताजा समाचार

व्यवस्थित घडेरी र आवासका लागि रूपन्देही रोजाइमा

व्यवस्थित घडेरी र आवासका लागि रूपन्देही रोजाइमा

भैरहवा । विश्व आस्थाको केन्द्र गौतमबुद्ध जन्मस्थल लुम्बिनी अनेक सम्भावना र विशेषताले भरिपूर्ण छ । थरिथरि जातजातिका साथै अनुपम संस्कृति र विविधतायुक्त प्रकृति रुपन्देहीका विशेषता हुन् । कृषि, उद्यम, पर्यटन, शिक्षा, स्वास्थ्य, व्यापार र पूर्वाधारले रुपन्देहीलाई समृद्धि तुल्याएका छन् । स्थल र हवाई नाकाले प्रदेशलाई पर्यटन आगमनको केन्द्र बनाएका छन् । ११ लाख १८ हजार…

तीर्थ गएका दाङका चार जनाको दुर्घटनामा मृत्यु

तीर्थ गएका दाङका चार जनाको दुर्घटनामा मृत्यु

दाङ । भारतमा तीर्थ यात्रामा हिँडेका दाङ तुलसीपुरका चार जनाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको युपी ३१ एसी ७२०० नम्बरको स्कारपिओ भारतको बहराइचमा बिहीबार दुर्घटना भएको जनाइएको छ । सोही दुर्घटनामा परि गाडी चालक तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनी निवासी ३७ वर्षीय युवराज चापागाईँ र सोही वडाका जितबहादुर…

  • तीनकुनेमा प्रदर्शनकारीलाई हटाउन पानीको फोहोरा प्रहार

    तीनकुनेमा प्रदर्शनकारीलाई हटाउन पानीको फोहोरा प्रहार

    बुटवल । काठमाडौँको तीनकुनेबाट बानेश्वरतिर प्रवेश गर्न खोज्ने प्रदर्शनकारीलाई प्रहरीले पानीको फोहरा प्रहार गरेर हटाएको छ । ब्यारिकेड तोडेर बानेश्वरतर्फ प्रवेश गर्न खोजेका पूर्व राजाका समर्थकलाई प्रहरीले रोकेको हो । पुर्वराजाका समर्थकहरूलाई बानेश्वरतिर जानबाट रोक्न अश्रुग्याँस र लाठी पनि प्रहार...

  • ‘निषेध क्षेत्र’ तोड्न खोज्दै राजावादी

    ‘निषेध क्षेत्र’ तोड्न खोज्दै राजावादी

    बुटवल । प्रहरी र राजावादीबीच आज (चैत १५) पुनः झडप भएको छ । तीनकुनेमा रहेका प्रदर्शनकारीले प्रहरीले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि झडप भएको हो । प्रहरीले तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार गरेको छ । सुरक्षा निकायले...

  • बुटवलमा महिला फुटबल प्रतियोगिता हुँदै

    बुटवलमा महिला फुटबल प्रतियोगिता हुँदै

    बुटवल । रुपन्देहीमा प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । चैत २३ गतेदेखि शुरु हुने प्रतियोगिताकोे तयारी अन्तिम चरणमा पुगेको आयोजक बिस पचहत्तर युवा परिवारका अध्यक्ष सुरेन्द्र थापाले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी दिए ।...

  • पाल्पाको तिनाउमा माछा मार्नेक्रममा ढुँगाले च्यापिएर एक जनाको मृत्यु

    पाल्पाको तिनाउमा माछा मार्नेक्रममा ढुँगाले च्यापिएर एक जनाको मृत्यु

    बुटवल । पाल्पाको तिनाउ गाउँपालिका डुम्रे खोलामा माछा मार्नेक्रममा ढुङ्गाले च्यापिएर एक बालकले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तिनाउ–५, चर्चरेका १३ वर्षीय बालक सुरेश रास्कोटीको बुधबार दिउँसो ढुँगाले च्यापिएर मृत्यु भएको हो । स्थानीय लालबहादुर रास्कोटीका...

  • नरैनापुरका अग्निपीडितले पाए राहत सामग्री

    नरैनापुरका अग्निपीडितले पाए राहत सामग्री

    नेपालगञ्ज । बाँकेको नरैनापुरका अग्निपीडित १७ परिवारलाई रु १० हजार बराबरका राहत सामग्री वितरण गरिएको छ । नरैनापुरस्थित नेपाल रेडक्रस सोसाइटीको उपशाखाले अग्निपीडितलाई त्रिपाल, ब्ल्याङ्केटका साथ भान्सामा प्रयोग हुने भाँडावर्तन, साबुन, सर्ट पाइन्ट, महिला तथा पुरुषले लगाउने धोतीलगायत लत्ताकपडा प्रदान...