पाल्पाको तिनाउमा माछा मार्नेक्रममा ढुँगाले च्यापिएर एक जनाको मृत्यु
- लुम्बिनी प्रेस संवाददाता
- चैत्र १४, २०८१
- 218 Shares
-
Read Time:1 Minute, 2 Second
बुटवल । पाल्पाको तिनाउ गाउँपालिका डुम्रे खोलामा माछा मार्नेक्रममा ढुङ्गाले च्यापिएर एक बालकले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तिनाउ–५, चर्चरेका १३ वर्षीय बालक सुरेश रास्कोटीको बुधबार दिउँसो ढुँगाले च्यापिएर मृत्यु भएको हो ।
स्थानीय लालबहादुर रास्कोटीका छोरा छोरा सुरेश दिउँसो ४ बजेको समयमा खोलामा माछा मार्नेक्रममा ढुँगाले च्यापिएका थिए । घटना बारे जानकारी प्राप्त भएलगत्तै त्यहाँ पुगेको प्रहरी टोलीले उद्धार गरी उपचकार लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पुर्याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रतिकृया दिनुहोस्
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी
- अल्पसंख्यकतर्फ प्रदेश प्रतिनिधिमा प्रेम गौचनको उम्मेदवारी

लेखकको सम्वन्धमा