राष्ट्रिय महिला क्रिकेट टिमको बन्द प्रशिक्षण भैरहवामा सुरु
भैरहवा। भैरहवामा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । शनिबार भैरहवा आएको महिला क्रिकेट टोलीले आइतबारदेखि सिद्धार्थ क्रिकेट मैदानमा नियमित प्रशिक्षण सुरु गरेको हो । आगामी मे महिनामा हुने विश्वकप एशिया छनोटको खेलको तयारी गर्न बन्द...
