Author: Lumbini Press

पाल्पाको तिनाउमा माछा मार्नेक्रममा ढुँगाले च्यापिएर एक जनाको मृत्यु

पाल्पाको तिनाउमा माछा मार्नेक्रममा ढुँगाले च्यापिएर एक जनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका डुम्रे खोलामा माछा मार्नेक्रममा ढुङ्गाले च्यापिएर एक बालकले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तिनाउ–५, चर्चरेका १३ वर्षीय बालक सुरेश रास्कोटीको बुधबार दिउँसो ढुँगाले च्यापिएर मृत्यु भएको हो । स्थानीय लालबहादुर रास्कोटीका छोरा छोरा सुरेश दिउँसो ४ बजेको समयमा खोलामा माछा मार्नेक्रममा ढुँगाले च्यापिएका थिए । घटना…

नरैनापुरका अग्निपीडितले पाए राहत सामग्री

नरैनापुरका अग्निपीडितले पाए राहत सामग्री

नेपालगञ्ज । बाँकेको नरैनापुरका अग्निपीडित १७ परिवारलाई रु १० हजार बराबरका राहत सामग्री वितरण गरिएको छ । नरैनापुरस्थित नेपाल रेडक्रस सोसाइटीको उपशाखाले अग्निपीडितलाई त्रिपाल, ब्ल्याङ्केटका साथ भान्सामा प्रयोग हुने भाँडावर्तन, साबुन, सर्ट पाइन्ट, महिला तथा पुरुषले लगाउने धोतीलगायत लत्ताकपडा प्रदान गरेको हो । उपशाखाका कोषाध्यक्ष सोहनलाल यादवका अनुसार नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमत शाहको उपस्थितिमा…

  • बाँदरले सताएपछि उपभोक्ताले सरकारसँग माग गरे भरुवा बन्दुक

    बाँदरले सताएपछि उपभोक्ताले सरकारसँग माग गरे भरुवा बन्दुक

    पाल्पा । बाँदर आतङ्कले सताएपछि पाल्पाका वन उपभोक्ताले सरकारसँग भरुवा बन्दुक राख्न पाउनुपर्ने माग गरेका छन् । स्थानीयले लगाएको खेती बाँदरले नष्ट पार्नुका साथै मानिसलाई आक्रमण गर्न थालेको भन्दै सुरक्षाका लागि भरुवा बन्दुक राख्न पाउनुपर्ने माग गरेका हुन् । जिल्लास्थित...

  • अव्यवस्थित बसोबास जग्गाको नापजाँच सुरु, स्थानीय उत्साहित

    अव्यवस्थित बसोबास जग्गाको नापजाँच सुरु, स्थानीय उत्साहित

    बुटवल । बुटवलमा अव्यवस्थित बसोबासी जग्गाको नापजाँच सुरु भएको छ । नापजाँच कार्यको बुटवल उपमहानगरपालिका वडा नं ११ माथिल्लो मजुवामा सोमबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरेका हुन् । सो अवसरमा नगर प्रमुख पाण्डेयले बुटवलमा १६ हजार बढी...

  • बस्ती नै जोखिममा पर्ने गरी दाङको प्लाई उद्योगमा लागेको आगो (तस्वीरहरू)

    बस्ती नै जोखिममा पर्ने गरी दाङको प्लाई उद्योगमा लागेको आगो (तस्वीरहरू)

    बुटवल । दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगगाली हुँदा करोडौँ रुपैयाँको क्षति भएको छ । उक्त उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार आठ बिघा क्षेत्रफलमा रहेको सो...

  • राति २ बजेदेखि सुरु भएको प्लाई उद्योगमा आगलागी अझै नियन्त्रणमा आएन

    राति २ बजेदेखि सुरु भएको प्लाई उद्योगमा आगलागी अझै नियन्त्रणमा आएन

    दाङ । घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । गएराति करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आगो निभाउन जिल्लाका सबै ठाउँबाट दमकल र टयांकर ल्याएर आगो...