Author: Lumbini Press

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको पहल

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको पहल

बुटवल। गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल थालिएको छ । उक्त विमानस्थललाई सञ्चालनार्थ नेपाल नागरिक उड्डयन प्राधिकरण तथा सम्बन्धित निकायसँग समन्वय गर्दै कार्ययोजना निर्माण गरिएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए । “गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि कार्ययोजना तयार पारेर प्राधिकरण र सम्बद्ध सबै निकायमार्फत फहल गरिरहेका छौँ, “उनले भने, “विमानस्थल सञ्चालनको सुरुआती चरणमा एयरलाइन्सलाई आकर्षित…

प्रकाशन तथा प्रसारण सङ्घ लुम्बिनीमा नयाँ नेतृत्व चयन

प्रकाशन तथा प्रसारण सङ्घ लुम्बिनीमा नयाँ नेतृत्व चयन

बुटवल । प्रकाशन तथा प्रसारण सङ्घ लुम्बिनीको प्रथम अधिवेशनले नवराज कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार सम्पन्न प्रथम साधारण तथा अधिवेशनले कुँवरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा विष्णु भुसाल, महासचिवमा माधव नेपाल, कोषाध्यक्षमा गौतम भुसाल निर्वाचित भएका छन् । त्यस्तै सचिवमा ३ जना निर्वाचित भएका छन् । जसमा…

  • तिलोत्तमा गोल्डकपः एपीएफ अन्तिम चारमा

    तिलोत्तमा गोल्डकपः एपीएफ अन्तिम चारमा

    बुटवल। २३औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबलमा एपीएफ फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आइतबार बुटवलस्थित देविनगरमा भएको खेलमा आयोजक रुपन्देही–११ लाई १–० ले हराउँदै एपीएफले विजयी सुरुवात गरेको हो । जितसँगै एपीएफ अन्तिम चारमा समेत पुगेको छ ।...

  • रूपन्देही घरजग्गा व्यवसायी संघको अध्यक्षमा उप्रेती र महासचिवमा घिमिरे

    रूपन्देही घरजग्गा व्यवसायी संघको अध्यक्षमा उप्रेती र महासचिवमा घिमिरे

    भैरहवा । रूपन्देही घरजग्गा व्यवसायीको अध्यक्षमा युवा उद्योगी सुरज उप्रेती सर्वसम्मत निर्वाचित भएका छन् । संघको भैरहवामा सम्पन्न तेस्रो वार्षिक साधारण सभा तथा अधिवेशनबाट आगामी कार्यकालका लागि उप्रेती अध्यक्षमा निर्वाचित भएका हुन् । एसआर फूड्स, एसआर स्टील, एसआर ढुवानी लगायत...

  • प्रकाशन तथा प्रसारण संघ लुम्बिनीद्वारा दोस्रो मिडिया सम्मेलन सुरु

    प्रकाशन तथा प्रसारण संघ लुम्बिनीद्वारा दोस्रो मिडिया सम्मेलन सुरु

    बुटवल । प्रकाशन तथा प्रसारण संघ लुम्बिनी प्रदेशको आयोजनामा शुक्रबारदेखि बुटवलमा दुई दिने मिडिया सम्मेलन २०८१ सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले बुटवलमा मिडियाग्राम स्थापना गरी सञ्चारगृहरुको संरक्षण गर्ने योजना अघि सारिएको बताए...

  • आजदेखि बुटवलमा दाेस्राे मिडिया सम्मेलन

    आजदेखि बुटवलमा दाेस्राे मिडिया सम्मेलन

    बुटवल । सञ्चार माध्यमका समस्या, चुनौती र सम्भावनाबारे छलफल गर्न आजदेखि बुटवलमा दुईदिने मिडिया सम्मेलन आयोजना हुँदैछ। प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले वरिष्ठ पत्रकार र विज्ञहरूको सहभागितामा सम्मेलन गर्न लागेकाे हाे । संघका अध्यक्ष नवराज कुँवरका अनुसार सम्मेलनलाई सातवटा सत्रमा...

  • बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक नुरजंग केसीको निधन

    बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक नुरजंग केसीको निधन

    बुटवल । बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक नुरजंग केसीको निधन भएको छ । लामो समयदेखि बुटवल बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका प्रध्यापक केसीको बुधबार साँझ उपचारका क्रममा काठमाडौँको टिचिङ अस्पतालमा निधन भएका हो । प्रध्यापक केसी बुटवल बहुमुखी क्याम्पसको स्नातकोत्तर तह...

  • एसईईमा लुम्बिनीबाट ९४ हजार ९ सय ८ परीक्षार्थी  सहभागी हुँदै

    एसईईमा लुम्बिनीबाट ९४ हजार ९ सय ८ परीक्षार्थी सहभागी हुँदै

    दाङ । लुम्बिनी प्रदेशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को तयारी पूरा भएको छ । बिहिवार विहान ८ बजेबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुदैछ । यस वर्ष प्रदेशभर ९४ हजार ९ सय ८ परीक्षार्थी सहभागी हुनेछन् । परीक्षा व्यवस्थितरूपमा...