व्यवस्थित घडेरी र आवासका लागि रूपन्देही रोजाइमा
भैरहवा । विश्व आस्थाको केन्द्र गौतमबुद्ध जन्मस्थल लुम्बिनी अनेक सम्भावना र विशेषताले भरिपूर्ण छ । थरिथरि जातजातिका साथै अनुपम संस्कृति र विविधतायुक्त प्रकृति रुपन्देहीका विशेषता हुन् । कृषि, उद्यम, पर्यटन, शिक्षा, स्वास्थ्य, व्यापार र पूर्वाधारले रुपन्देहीलाई समृद्धि तुल्याएका छन् ।...
