Author: Lumbini Press

बुटवलमा श्रमिकलाई नगदसहित सम्मान

बुटवलमा श्रमिकलाई नगदसहित सम्मान

बुटवल । अन्तर्राष्ट्रिय श्रमिक दिवसको पुर्वसन्ध्यामा बुटवल उपमहानगरपालिकाले बुटवलमा सालको पात बेच्ने,मकै पोल्ने तथा ई रिक्सा चलाउने महिलाहरूलाई नगदसहित सम्मान गरेको छ । बुटवल उपमहानगरपालिकाले एक कार्यक्रमका बिच बुधबार बुटवलमा सालको पात बेच्ने १० जना,पोल्ने १० जना र ई रिक्सा चलाउने १० जना गरी ३० जना महिलाहरूलाई जनही १० हजारका दरले सम्मान गरेको हो ।…

नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको केन्द्रीय महाधिवेशन वैशाख २० र २१ गते नेपालगञ्जमा

नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको केन्द्रीय महाधिवेशन वैशाख २० र २१ गते नेपालगञ्जमा

बाँके । यही वैशाख २० र २१ गते नेपालगञ्जमा नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको केन्द्रीय महाधिवेशन हुने भएको छ । महाधिवेशनमा बाँकेका मौलाना मुस्लिम खान बरकातीले मुफ्ती, हाफिज, कारी, आलिम अध्ययन गरेकाहरूलाई समानान्तर तहअनुसार मान्यता दिनुपर्ने विषय महाधिवेशनमा उठान गर्न सुझाव दिएका छन् । “भारतमा अध्ययन गरेपछि त्यहाँको सरकारले मान्यता दिएर माथिल्लो तह अध्ययन गर्न पाउने…

  • पाल्पामा एक महिला मृतावस्था फेला

    पाल्पामा एक महिला मृतावस्था फेला

    बुटवल । पाल्पाको कालीगण्डकी नदी किनारमा एक महिला आज मृत फेला परेकी छन् । जिल्लाको रम्भा गाउँपालिका–३, राम्दी नजिकै काली गण्डकी नदीको खोँचमा बगनासकाली गाउँपालिका–६, दर्पुक घर भएकी ३४ वर्षीय गङ्गा माझी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला...

  • आठाै नगर स्तरीय क्रिकेट मेयर कप बैशाख २५ गते देखि हुने

    आठाै नगर स्तरीय क्रिकेट मेयर कप बैशाख २५ गते देखि हुने

    कपिलवस्तु । आठाै नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिता बैशाख २५ गते देखि ३० गते सम्म हुने कपिलबस्तु नगरपालिकाले जनाएको छ । राष्ट्रको लार्गि खेलकुद ’ देशको लार्गि खेलकुद’ भन्ने मुल नारा सहित आठाै नगर स्तरीय मयेर कप क्रिकेट प्रतियोगिता...

  • बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईदै

    बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईदै

    बुटवल । आज र भोलि देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका झन्डै २२ लाख बालबालिकालाई खुवाइने भएको हो । त्यस्तै एक...

  • अर्घाखाँचीका किसानलाई मौरी वितरण

    अर्घाखाँचीका किसानलाई मौरी वितरण

    अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका १ र २ ढाकावाङका मौरीपालक किसानलाई मौरीसहित आवश्यक सामग्री वितरण गरिएको छ । प्रगति किसान सहकारी संस्थामार्फत मौरीपालक किसानको लागत घटाउँदै बढी मुनाफा लिनसक्ने र आर्थिक अभिवृद्धि गर्ने उद्देश्यले ती सामग्री वितरण गरिएको हो ।...

  • कांग्रेस-एमालेका नेतासँगको संवादपछि सरकार टिक्दैन भनेको हो : प्रचण्ड

    कांग्रेस-एमालेका नेतासँगको संवादपछि सरकार टिक्दैन भनेको हो : प्रचण्ड

    रुपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकार बयासी साल कट्दैन भनेर आफूले राजनीतिक विश्लेषण र कांग्रेस एमाले नेताहरूसँगको संवादका आधारमा बताएको प्रस्टीकरण दिएका छन् । बिहीबार प्रेस सेन्टर रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री...