गुल्मीदरबारमा कांग्रेसले किल्ला जोगायो, चार वडा सहित अध्यक्षमा थापा र उपाध्यक्षमा ढेंगा विजयी
प्रविण गाहा गुल्मी। गुल्मीदरबार गाउपालिका गुल्मीमा अध्यक्ष र उपाध्यक्ष सहित चार वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ । पालिका अध्यक्षमा सरोज थापा र उपाध्यक्षमा तारा थापा ढेगा विजयी हुनु भएको हो । नेकपा एमालेले तीन वटा वडामा विजयी हासिल...
