तिलोत्तमा : करिब ५१ हजार गणना हुदा मेयरमा खाणको अग्रता कायमै, उपप्रमुखमा चौधरी दोब्बर मतले अगाडी
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निरन्तर अगाडी रहेका गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खांणले पछिल्लो पटक सार्वजनिक भएको मतपरिणाममा आफ्नो अग्रता कायमै राखेका छन्। अहिले बिहान ६ः३० बजे गणना भएको ५० हजार ९९८ मतको परिणाम सार्वजनिक गर्दा खांण...
