ताजा समाचार

सरकारी कर्मचारीको नेतृत्वमा मौन अवधिमा घरदैलो गर्ने एमाले नेताहरू लखेटिए

सरकारी कर्मचारीको नेतृत्वमा मौन अवधिमा घरदैलो गर्ने एमाले नेताहरू लखेटिए

बुटवल । मौन अवधिमा मतदाता प्रभावित गर्न घरघर हिडेका एमाले कार्यकर्ता लखेटिएका छन् । बुटवल दीपनगरमा सरकारी कर्मचारी कल्पना थापाको नेतृत्वमा मतदातालाई भेट्दै हिडेको टोलीलाई स्थानीयले लखेटेका हुन् । गाडीमा उम्मेद्वार र पैसा लिएर हिडेका उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा भागेको स्थानीयले बताएका छन् । उनीहरू वडाका उम्मेदवार सहित भोट माग्दै पैसा दिने योजनाका साथ घरघरमा…

बुटवलमा एमाले उम्मेदवार भट्टराई र श्रीमतीलाई निर्वाचन कार्यालयको चेतावनी-मौन अवधिमा मतदाता भेट्न नजानु

बुटवलमा एमाले उम्मेदवार भट्टराई र श्रीमतीलाई निर्वाचन कार्यालयको चेतावनी-मौन अवधिमा मतदाता भेट्न नजानु

बुटवल । निर्वाचन अधिकृतको कार्यालय बुटवलले एमाले उम्मेदवार बाबुराम भट्टराईलाई मौन अवधिमा मतदाता प्रभावित गर्ने काम नगर्न चेतावनी दिएको छ। बुटवलमा एमालेका तर्फबाट मेयरका उम्मेदवार भट्टराईकी श्रीमती माया भट्टराई मौन अवधिमा बुटवल ११ मजुवा टोलमा सुकुम्बासी बस्तीमा पैसा बाँड्न गएको आरोप लागेको थियो। उम्मेदवार भट्टराई र उनकी श्रीमतीलाई अबदेखि मतदाता प्रभावित गर्ने काम नगर्न चेतावनी…

  • मौन अवधि बिर्सेर बालेन शाहको पक्षमा भोट माग्दै सेलिब्रिटी

    मौन अवधि बिर्सेर बालेन शाहको पक्षमा भोट माग्दै सेलिब्रिटी

    काठमाडौं । मंगलबार मध्यरातिदेखि स्थानीय तह निर्वाचन २०७९ को मौन अवधि सुरु भएको छ । मतदानको ४८ घण्टा अघिदेखि लागू हुने माैन अवधि मंगलबार राति १२ बजेदेखि सुरु भएको हाे । याे अवधिमा कुनै पनि उम्मेदवारकाे पक्षमा प्रचारप्रसार वा लविङ...

  • ध्यान दिनुहाेस्, यस्ताे गर्दा मतपत्र बदर हुन्छ

    ध्यान दिनुहाेस्, यस्ताे गर्दा मतपत्र बदर हुन्छ

    काठमाडाैँ । पर्सि अर्थात् वैशाख ३० गते स्थानीय तहकाे निर्वाचन हुँदैछ। सही तरिकाले मतदान नगरे मत बदर हुन्छ। यसकारण मतदान गर्दा केही कुरामा ध्यान दिनु जरुरी छ। निर्वाचन आयोगका अनुसार सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको मतपत्र बदर हुन्छ। यस्तै, औंठाछाप...

  • मोदीको सुरक्षा व्यवस्थाका लागि भारतीय वायुसेनाको विमान भैरहवामा अवतरण

    मोदीको सुरक्षा व्यवस्थाका लागि भारतीय वायुसेनाको विमान भैरहवामा अवतरण

    बुटवल । बुद्ध जयन्तीको दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेसल प्रोटेक्सन गार्ड)को टोली लिएर भारतीय वायुसेनाको विमान भैरहवामा अवतरण गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहका अनुसार भारतीय वायुसेनाको इलुसियन...