ताजा समाचार

अव्यवस्थित बसोवासी र सुकुम्बासीको पक्षमा खेलराज, विष्णु पौडेलले प्रयोग मात्रै गरेको दाबी(भिडियाे सहित)

अव्यवस्थित बसोवासी र सुकुम्बासीको पक्षमा खेलराज, विष्णु पौडेलले प्रयोग मात्रै गरेको दाबी(भिडियाे सहित)

बुटवल । नेपाली कांग्रेसका बुटवल उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार खेलराज पाण्डेले सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरिरहेका ब्यक्तिहरूलाई एमालेले सधैँ निर्वाचनमा प्रयोग मात्रै गरेको बताएका छन्। प्रत्येक निर्वाचनमा एमालेले ‘सुकुम्बासीलाई पुर्जा बढ्छौँ’ भन्ने तर जितेपछि अर्को निर्वाचन सम्म कुनै वास्ता नगरेको बताए ।  पाँच दलीय गठबन्धनले बुटवलमा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उम्मेद्वार पाण्डेले…

बुटवलका आएका का‌ग्रेसका नेता ओलीमाथी नै खनिए

बुटवलका आएका का‌ग्रेसका नेता ओलीमाथी नै खनिए

बुटवल । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन बुटवलवासीलाई आग्रह गरेका छन् । शंका उपशंका नगरी मत दिएर गठबन्धनले उठाएका उम्मेदवारहरूलाई जिताउँदा गठबन्धनको भविष्य लामो हुने पनि उनले बताए । गठबन्धनलाई उनले राष्ट्रिय आवश्यकताको रूपमा अर्थ्याएका छन् । पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै…

  • गरिबी नियन्त्रणमा दलहरू लाग्नुपर्छ, कांग्रेसले यही मुद्दा बोकेको छ : खाँण

    गरिबी नियन्त्रणमा दलहरू लाग्नुपर्छ, कांग्रेसले यही मुद्दा बोकेको छ : खाँण

    तिलोत्तमा। नेपाली कांग्रेसका तर्फबाट रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर पदका उम्मेद्वार रामकृष्ण खाँणले अब राजनीतिक दलहरू देशमा रहेको गरिबी नियन्त्रणमा लाग्नुपर्ने बताएका छन् । उनले नेपालमा धेरै जनताहरू गरिबीको रेखामुनि रहेको अवस्थामा नेपालका राजनीतिक दलहरूले यो मुद्दामा काम गर्नुपर्ने बताए ।  नेपाली कांग्रेस तिलोत्तमा ३...

  • कोख र शोकमा पनि जनताको साथसाथ रहने प्रतिवद्धता

    कोख र शोकमा पनि जनताको साथसाथ रहने प्रतिवद्धता

    सैनामैना। सैनामैनाका गठबन्धनका उम्मेदवारहरुले मतदाताहरुसंग कोख र शोकको अवस्थामा पनि जनतासंगै रहने प्रतिवद्धता जनाएका छन । घरदैलो गर्ने क्रममा नेपाली कांग्रेसका नगर प्रमुखका उम्मेदवार फणेन्द्रप्रसाद शर्मा र नेकपा माओवादीका उपप्रमुखका उम्मेदवार मानवहादुर महत (नारायण) ले सैनामैनाका मतदातासमक्ष जस्तोसुकै कठिन परिस्थितिमा...

  • अपाङ्गता भएका व्याक्तिलाई मतदाता शिक्षा

    अपाङ्गता भएका व्याक्तिलाई मतदाता शिक्षा

    बुटवल । रुपन्देही जिल्लामा विभिन्न प्रकृतिका अपाङ्गता भएका व्याक्तिहरुलाई मतदाता शिक्षा प्रदान गरिएको छ । नेत्रहिन युवा संघ नेपाल रुपन्देहीको आयोजानमा शान्ती नमुना माविमा एक कार्यक्रम आयोजना गरी मतदान के कसरी गर्ने, के कसरी मत बदर हुन्छ, आफ्नो मत को...

  • उद्योगी व्यवसायी भन्छन्-‘ यसपाली गठबन्धनलाई जिताउँछौँ ’

    उद्योगी व्यवसायी भन्छन्-‘ यसपाली गठबन्धनलाई जिताउँछौँ ’

    तिलोत्तमा, २३ बैशाख । स्थानीय तहको निर्वाचनमा रुपन्देहीको तिलोत्तमाका उद्योगी व्यवसायीहरुले गठबन्धनका उम्मेद्वारहरुलाई बिजयी बनाउने प्रतिबद्धता जनाएका छन् । एमाले नेतृत्वकै कारणले उद्योग व्यवसाय क्षेत्र धरापमा पर्दै गएकोले भ्रष्टाचारमुक्त तिलोत्तमाको नारा बोकेको गठबन्धनका उम्मेद्वारलाई बिजयी बनाउने प्रतिबद्धता जनाए । नेकपा...

  • कांग्रेसले बुटवलमा घरबहाल कर घटाउने

    कांग्रेसले बुटवलमा घरबहाल कर घटाउने

    बुटवल । नेपाली कांग्रेसले बुटवलमा घरबहाल कर घटाउने भएको छ । कांग्रेसले चुनाव जितेमा घरबहाल कर, ई–रिक्सा व्यवसायी कर, हाटबजार व्यवसायीको बैठकी कर घटाउने प्रतिबद्धता जनाएको छ । कांग्रेसबाट प्रमुख पदका उमेदवार खेलराज पाण्डेले बुटवलमा जनतालाई अनावश्यक भार पर्ने गरी...