रुपन्देहीमा मिलेन बेड, कपिलवस्तु पुर्याएर संक्रमितको शल्यक्रिया, जन्माइयो बच्चा
बुटवल : बुटवलमा बेड अभावका कारण उपचार हुन नसकेपछि कोरोना संक्रमित महिलाको कपिलस्तुमा शल्यक्रिया गरी बिहीवार राति बच्चा जन्माइएको छ। प्युठान स्थायी घर भएकी ३१ वर्षीया महिलालाई उपचारका लागि सोमवार प्रादेशिक अस्पताल बुटवल लगिएको थियो। गर्भवती महिलाको पीसीआर परीक्षण गर्दा...
