सरकारी कर्मचारीको नेतृत्वमा मौन अवधिमा घरदैलो गर्ने एमाले नेताहरू लखेटिए

सरकारी कर्मचारीको नेतृत्वमा मौन अवधिमा घरदैलो गर्ने एमाले नेताहरू लखेटिए
0 0
Read Time:48 Second

बुटवल । मौन अवधिमा मतदाता प्रभावित गर्न घरघर हिडेका एमाले कार्यकर्ता लखेटिएका छन् ।
बुटवल दीपनगरमा सरकारी कर्मचारी कल्पना थापाको नेतृत्वमा मतदातालाई भेट्दै हिडेको टोलीलाई स्थानीयले लखेटेका हुन् ।
गाडीमा उम्मेद्वार र पैसा लिएर हिडेका उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा भागेको स्थानीयले बताएका छन् ।
उनीहरू वडाका उम्मेदवार सहित भोट माग्दै पैसा दिने योजनाका साथ घरघरमा आएको स्थानीयले बताए । स्थानीयले प्रहरीलाई खबर गरेपछि उनीहरूको टोली भागेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %