रुपन्देहीका उद्योगी भन्छन् –‘सरकारले माग सम्बोधन नगरे व्यवसायमा लिलामीको अवस्था आउँछ’
बुटवल। कोरोनाबाट बच्न सरकारले गरेको लकडाउनले उद्योगी व्यवसायीहरु समस्यामा परेको बताएका छन् । पछिल्लो समय सरकारले उद्योगहरु सञ्चालन गर्ने भनेता पनि तर उद्योग सञ्चालनका लागि आवश्यक पर्ने श्रमशक्ति र कच्चापदार्थ अभावमा उद्योगहरु सञ्चालनमा आउन सकेका छैनन् । रुपन्देही उद्योग संघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै सरकारलाई आफुहरुले गरेको माग सम्बोधन गरी उद्योगी व्यवसायीलाई बचाउन आग्रह…
