निर्वाचनमा रगत अभाव हुन नदिन बुटवलमा रक्तदान, ६१ युनिट रगत सङ्कलन

निर्वाचनमा रगत अभाव हुन नदिन बुटवलमा रक्तदान, ६१ युनिट रगत सङ्कलन
0 0
Read Time:1 Minute, 8 Second

बुटवल । निर्वाचनको समयमा रक्तदानका कार्यक्रम नहुदा रगत अभाव हुन थालेपछी गोर्खाली युवा सशक्तीकरण सस्था र वीर गोर्खाली अभियान रुपन्देहीले संयुक्त रुपमा रक्तदान गरेका छन।
निर्वाचनको अवस्थालाई मध्यानजर गर्दै अपर्झट आइपर्ने विपत लाई केहिहदसम्म भएपनि न्यूनीकरण गर्न र रगतको अभावको कारण कसैको ज्यान नजाओस् भन्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरेको बिर गोर्खाली अभियान रुपन्देहीका संयोजक चिरन क्षेत्रीले जानकारी दिनु दिए।
कार्यक्रममा ६१ युनीट रगत संकलन भएको सस्थाका अध्यक्ष भरत पुरीले बताए । समाजिक अभियान्ता ईश्वर मल्ल ठकुरी लगायत सम्पुर्ण रक्तदाताहरुलाइ धन्यवाद दिएका थिए। कार्यक्रमको संचालन केशब खनालले गरेका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %