तिलोत्तमामा एमालेका उम्मेदवारको अग्रता कायमै
- लुम्बिनी प्रेस संवाददाता
- जेष्ठ ७, २०७९
- 333 Shares
-
Read Time:1 Minute, 4 Second
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा एमालेका मोहन चापागाईंले आफ्नो अग्रता कायमै राखेका छन।
२० हजार ६९५ मतगणना गनेर सक्दा चापागाईंले ८ हजार २७६ मत प्राप्त गरेर अघि छन् । निकटतम प्रत्यासी नेपाली काङ्ग्रेसबाट मेयर उम्मेद्वार रामकृष्ण खाँणले ८ हजार ३८ मत प्राप्त गरेका छन् । खाँण चापागाईंभन्दा २३८ मतले पछि परेका छन् ।
यसैगरी उप प्रमुख पदमा पनि नेकपा एमालेकी जागेश्वरीदेवि चौधरीले फराकिलो मतान्तर कायम राखेकी छन् । पछिल्लो मत परिणाम अनुसार चौधरीले ७ हजार ९८८ मत प्राप्त गर्दा निकटतम प्रत्यासी गठबन्धन दलको तर्फबाट माओवादी केन्द्रका हेमन्त पाण्डेले ३ हजार ७९७ मत प्राप्त गरेका छन ।
प्रतिकृया दिनुहोस्
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी
- अल्पसंख्यकतर्फ प्रदेश प्रतिनिधिमा प्रेम गौचनको उम्मेदवारी

लेखकको सम्वन्धमा