लुम्बिनी सास्कृतिक नगरपालिकामा जनमत पार्टिको अग्रता
Read Time:1 Minute, 4 Second
बुटवल । लुम्बिनी सास्कृतिक नगरपालिकामा ८ सय मतगणना हुदा मेयर पदमा सिके राउत नेतृत्वको जनमत पार्टिले अग्रता लिएको छ।
लुम्बिनी सास्कृतिक नगरपालिका वडा नम्बर १ मा ३ सय र वडा नम्बर २ मा ५ सय गरि ८ सय मत गणनामा जनमत पार्टिका उम्मेदवार चन्द्रकेश गुप्ताल २५६ मत ल्याउदै अग्रता काएम गरेका छन।
जनमतलाई एमालेका उम्मेदवार रमाउती यादबले पछ्याइरहेकी छन। एमालेकि उम्मेदवार यादबको १५५, लोकतान्त्रीक समाजबादी पार्टिका उम्मेदवार मनमोहन चौधरीले ९१ मत छ। उनी पुर्व मेयर समेत हुन।
यस्तै नेपाली काङ्ग्रेसका उम्मेदवार सजरुद्दीन मुसलमानले ८६ र जनता समाजबादी पार्टिका उम्मेदवार अब्दुल मुवीनले ६० मत ल्याएका छन।

लेखकको सम्वन्धमा