कचलको एक निमाबिलाई लियो बुटवल स्टार्सको सहयोग
- लुम्बिनी प्रेस संवाददाता
- जेष्ठ २४, २०७९
- 258 Shares
-
बुटवल। लियो क्लब अफ बुटवल स्टार्सले पाल्पा कचनको एक विद्यालयलाई शैक्षिक, खेलकूद तथा प्राथमिक उपचार सामाग्री वितरण गरेको छ। क्लबले तिनाउ गाउपालिका वाड न १, कचलस्थित श्री देवेश्वरी निम्न माध्यमिक बिद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई ५५ हजार रुपैया बराबरका सामग्री हस्तान्तरण गरिएको हो। एक समारोहका बिच तिनाउ गाउपालिका वडा नं १ का वडा सदस्य रुपा बि.क, विद्यालयका प्रधानाध्यापक कुल बहादुर गाहालाई क्लबका संस्थापक अध्यक्ष एमजेएफ लियो धनन्जय बर्नवाल, सभापति लियो बिनोद कुमार जयसवाल, कार्यक्रम संयोजक लियो गोबिन्द बिकले सामग्री हस्तान्तरण गरेका थिए।
क्लबले सामाजिक उत्तरदायित्व अन्तरगत वार्षिक कार्ययोजना बनाएर विभिन्न कार्यक्रम गर्दै आएको सभापति लियो बिनोद कुमार जयसवालले बताए। बुटवल बजारदेखि नजिकका ग्रामिण समुदायलाई आफुहरुले सहयोग गर्दै आएको उनले बताए।
क्लबका संस्थापक अध्यक्ष एम जे अफ लियो धनन्जय बर्नवालले सामाजिक रुपान्तरण युवाहरुको अगुवाईमा जरुरी रहेको बताए।
सो निमाबिमा ५१ जना विद्यार्थीहरु अध्ययनरत छन।
प्रतिकृया दिनुहोस्
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी

लेखकको सम्वन्धमा