ताजा समाचार

सैनामैनाको मेयरमा काङ्ग्रेसका शर्मा, उपमेयरमा एमालेकी राना बिजयी

सैनामैनाको मेयरमा काङ्ग्रेसका शर्मा, उपमेयरमा एमालेकी राना बिजयी

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका फणीन्द्र शर्मा ५८२ मतान्तर सहित विजय भएका छन् । उनले १५ हजार ६८६ मत ल्याउदै बिजयी भएका हुन। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चित्रबहादुर कार्कीले १५ हजार १०४ मत ल्याएका छन। कार्की सैनामैनाका निवर्तमान मेयर हुन्। यता उपमेयरमा भने नेकपा एमालेकी बिना राना २ हजार ४२ मतान्तर…

तिलोत्तमामा एमालेका उम्मेदवारको अग्रता कायमै

तिलोत्तमामा एमालेका उम्मेदवारको अग्रता कायमै

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा एमालेका मोहन चापागाईंले आफ्नो अग्रता कायमै राखेका छन। २० हजार ६९५ मतगणना गनेर सक्दा चापागाईंले ८ हजार २७६ मत प्राप्त गरेर अघि छन् । निकटतम प्रत्यासी नेपाली काङ्ग्रेसबाट मेयर उम्मेद्वार रामकृष्ण खाँणले ८ हजार ३८ मत प्राप्त गरेका छन् । खाँण चापागाईंभन्दा २३८ मतले पछि परेका छन् । यसैगरी…

  • तिलोत्तमामा कांग्रेसलाई पछ्याउँदै एमाले

    तिलोत्तमामा कांग्रेसलाई पछ्याउँदै एमाले

    बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली काङ्ग्रेसका उम्मेदवारलाई नेकपा एमालेका उम्मेदवारले पच्छ्याएका छन। पछिल्लो अपडेट अनुसार मेयरमा काङ्ग्रेसका रामकृष्ण खाण १३३१ मतका साथ अगाडि छन भने एमालेका मोहन चापागाईंले १३२४ मतका साथ पच्छ्याईरहेका छन। यस्तै उपमेयरमाभने एमालेकी उम्मेदवार जागेश्वरीदेबी चौधरी...

  • बुटवलमा काङ्ग्रेसका खेलराज ११ सय बढी मतान्तरले अगाडी

    बुटवलमा काङ्ग्रेसका खेलराज ११ सय बढी मतान्तरले अगाडी

    बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा मेयर पदका उमेदवार खेल राज पाण्डेले ११ सयभन्दा बढीको मतान्तर बनाएका छन् । ६ हजार १ सय ४९ मत गणना हुँदा नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उमेदवार खेलराज पाण्‍डेयले २ हजार ८ सय १३ मत...

  • मालारानी १ एमालेका दधिराम आचार्यको प्यानलनै बिजयी

    मालारानी १ एमालेका दधिराम आचार्यको प्यानलनै बिजयी

    अर्घाखाँची ।अर्घाखाँचीको मालारानी गाउँपालिका मा नेकपा एमालेका दधिराम आचार्य सहितको प्यानल नै विजयी भएको छ। शनिबार बेलुका आएको मतपरिणामको नतिजा अनुसार मालारानी १ मा आचार्य १९४ मतान्तरले बिजयी भएका हुन।उनको ६२३ मत आएको छ। यता गठबन्धनका उमेद्वार भुपेन्द्र सुवेदीले भने...

  • तिलोत्तमामा खाण र चापागाईंको बराबर मत

    तिलोत्तमामा खाण र चापागाईंको बराबर मत

    बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका बाट नेकपा एमालेका उम्मेदवार र गठवन्धनका उम्मेदवारबीच कडा टक्कर देखिएको छ। तिलोत्तमाको वडा नम्बर १ र १७ गणना गर्दा २९९२ मत गणना भएको छ। नेपाली कांग्रेसबाट मेयर पदका उमेदवार रामकृष्ण खानले ११ सय २ मत...