हिमानी ट्रष्ट रुपन्देहीद्धारा स्व.राजाको स्मृतीमा जिगढीमा दिप प्रज्जवल
बुटवल। स्वर्गीय राजा विरेन्द्र विरविक्रम शाह देव सहितका परिवारको निधन भएको स्मृती दिवसको अवसरमा हिमानी ट्रष्ट रुपन्देहीको आयोजनामा दिप प्रज्वलन गरिएको छ । नेपालीले अग्रेजलाई परास्त गरेको जीतगढी किल्लामा आयाजना गरिएको कार्यक्रममा आत्मशान्तीको कामना सहित पुजा समेत गरिएको थियो ।...
