उपभोक्ता हित संरक्षण महासंको लुम्बिनी प्रदेश अध्यक्षमा विश्वराज, कोषाध्यक्षमा भगवती
- लुम्बिनी प्रेस संवाददाता
- जेष्ठ २३, २०७९
- 345 Shares
-
Read Time:1 Minute, 12 Second
बुटवल । उपभोक्ता हित संरक्षण महासंको लुम्बिनी प्रदेशको तदर्थ कार्यसमिति चयन गरिएको छ । बुटवलमा सोमबार गरिएको भेलाले विश्वराज रेग्मीको अध्यक्षतामा ९ सदस्यीय तर्दथ समिति चयन गरिएको हो ।
उपभोक्ताहरुको हित संरक्षण गर्नको लागि संघियताको अभ्यास स्वरुप प्रदेश तदर्थ समिति गठन गरिएको महासंघ लुम्बिनी प्रदेश अध्यक्ष रेग्मीले जानकारी दिए ।
समितिको उपाध्यक्षमा कमला बेल्बासे, महासचिवमा शुभाकान्त भुसाल, सचिवमा दिपेन्द्र क्षेत्री ज्ञवाली, कोषाध्यक्षमा भगवती पाण्डे चयन भएका छन् । यस्तै सदस्यहरुमा भवानी खरेल, ध्रुवराज घिमिरे, शुशिला बिक र कमल रेग्मी रहेका छन् ।
तदर्थ समितिले १ महिना भित्र महाधिवेशन गर्ने र कार्यालय स्थापना गर्ने कोषाध्यक्ष पाण्डेले जानकारी दिईन् ।
प्रतिकृया दिनुहोस्
- कपिलवस्तुमा घरजग्गा कारोबार र राजस्व संकलनमा भारी गिरावट, चालु आवमा १४ करोड ७६ लाख राजस्व संकलन
- रुपन्देहीमा २२८ जनाले गरे आत्महत्या, अधिकांश २६–३५ वर्ष उमेर समूहका
- लुम्बिनीमा ८१ प्रतिशतभन्दा बढी क्षेत्रमा धान रोपाइँ सकियो
- पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा
- कपिलवस्तुमा एक वर्षमा ७७ जनाको सडक दुर्घटनामा मृत्यु, मोटरसाइकल दुर्घटना सबैभन्दा बढी
- आधुनिक समाज डेन्टलमा स्वास्थ्यमन्त्री घिमिरेको आकस्मिक भ्रमण, मुख स्वास्थ्य सेवामा सहकार्यको प्रतिबद्धता
- लुम्बिनी सहित यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा
- रोटरी क्लब अफ तिनाउ बुटवलको नेतृत्व माया देवी भट्टराईलाई, सामाजिक अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता
- मनसुन थप सक्रिय : विभागले भन्यो अति भारी वर्षा हुनसक्छ
- लुम्बिनी वाणिज्य क्याम्पस र चैतन्य एकेडेमी नेपालबीच सहकार्य सम्झौता
-
मनसुन थप सक्रिय : विभागले भन्यो अति भारी वर्षा हुनसक्छ
असार २७, २०८३ -
लुम्बिनी सहित यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा
असार ३२, २०८३

लेखकको सम्वन्धमा