ताजा समाचार

लायन्स क्लब अफ बुटवल  सेन्टरको अध्यक्षमा वाल्दार 

लायन्स क्लब अफ बुटवल  सेन्टरको अध्यक्षमा वाल्दार 

बुटवल ।लायन्स क्लब अफ बुटवल सेन्ट्रलको दसौं अधिवेशनबाट बल बहादुर गोदार (बाल्दर) को नेतृत्वमा वर्ष २०२३ । २४ को लागि नयाँ कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्ष उत्तम अर्याल , सचिवमा उमेश चन्द्र शर्मा, कोषाध्यक्ष कृष्ण प्रसाद घिमिरे ,रहेका छन् । कार्यक्रममा चार्टर प्रेसिडेन्ट तिलक सुन्दर कार्की विशिष्ट अध्यक्ष पूर्व अध्यक्ष विष्णु कुवर ,…

नेविसंघ रुपन्देहीद्वारा नयाँ वर्षको भित्ते पात्रो विमोचन एवं शुभकामना आदानप्रदान 

नेविसंघ रुपन्देहीद्वारा नयाँ वर्षको भित्ते पात्रो विमोचन एवं शुभकामना आदानप्रदान 

बुटवल । नेपाल विद्यार्थी संघ(नेविसंघ) रुपन्देहीले नयाँ वर्ष २०८०को वार्षिक भित्ते पात्रो विमोचन गरेको छ। बिहीबार बुटवलमा एक कार्यक्रमको आयोजना गर्दै नयाँ वर्षको शुभकामना आदानप्रदान एवं भित्ते पात्रो विमोचन गरिएको हो। नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश राना, काङ्ग्रेस नेताहरू राम बहादुर कार्की, दीर्घ बहादुर केसी ,रमेश खनाल,विमलराज भट्टराई, छाया पोखरेल, नेविसंघ रुपन्देही अध्यक्ष शम्सेर…

  • नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्यमा कसजु बिजयी

    नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्यमा कसजु बिजयी

    बुटवल । नेपाल उद्योग बाणिज्य महासघकाे केन्द्रिय सदस्य पदमा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्वल कसजु बिजयी भएका छन। ५७ औं वाषिर्क साधारणसभा तथा अधिवेशन अन्तरगर बुधबार भएको मतदानमा सदस्यमा कसजु बिजयी भएका हुन। ११७ मतदाता रहेको महासंघमा ११७...

  • बुटवल मोबाइल संघ रुपन्देहीद्वारा भित्तेपात्रो बिमोचन

    बुटवल मोबाइल संघ रुपन्देहीद्वारा भित्तेपात्रो बिमोचन

    बुटवल । बुटवल मोबाइल संघ रुपन्देहीले नयाँ वर्ष २०८० को शुभकामना आदनप्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रम गरेको छ । संघले नयाँ बर्ष २०८०को अवसर पारेर आज बुटवलम एक कार्यक्रमका बिच क्यालेन्डर बिमोचन एवं शुभकामना आदनप्रदान कार्यक्रम गरेको हो । संघका...

  • सैनामैनामा घटना दर्ता सम्बन्धि अभिमुखीकरण

    सैनामैनामा घटना दर्ता सम्बन्धि अभिमुखीकरण

    बुटवल । रुपन्देहीको सैनामैनामा व्यक्तिगत घटना दर्ता सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आगामी बर्ष बैशाख १ देखि ७ गते सम्म चल्ने ब्यक्तिगत घटना दर्ता सप्ताहको पुर्व सन्ध्यामा सो सम्बन्धमा बुधबार एकदिवसीय अभिमुखीकरण कार्यक्रम गरिएको हो ।जन्म दर्ता,मृत्यु दर्ता,बसाईसराई,विवाह...

  • आर्थिक मन्दीको चपेटामा खुद्रा ब्यवसायी

    आर्थिक मन्दीको चपेटामा खुद्रा ब्यवसायी

    बुटवल। रुपन्देही खुद्रा किराना व्यावसायिक सङ्घले नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान तथा भित्रे पात्रो विमोचन कार्यक्रम आज बुटवलमा गरेको छ ।  सो अवसरमा बोल्ने वक्ताहरूले बुटवलको व्यापार पछिल्लो समय कम हुँदा त्यसको प्रत्यक्ष मारका खुद्रा किराना व्यापारीहरू परेको गुनासो गरेका...