ताजा समाचार

‘ लैङ्िगक अल्पसंख्यक समुदायको राज्यले संरक्षकत्व लिनुपर्छ’

‘ लैङ्िगक अल्पसंख्यक समुदायको राज्यले संरक्षकत्व लिनुपर्छ’

बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य एव पुर्व मन्त्री बसिउद्दिन खानले हरेक समुदायका ब्यक्तिहरुको मानवअधिकारका घटनामा राज्यले पहल गर्नुपर्ने बताएका छन। भैरहवामा आयोजित यौनिक तथा लैङ्िगक अल्पसंख्यक समुदायको सबालमा पालिका तथा जिल्लास्तरीय २ दिने परामर्श गोष्टिको उद्घाटन गर्दै उनले लैङ्िगक तथा अल्पसंख्यक समुदायलाइ समाजले गर्ने नकारात्मक ब्यवहारलाई परिवर्तन गराउन आवश्यक रहेकोमा जोड दिए। उनले राज्यबाट…

गणेशमान कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारद्वारा शैक्षिक सामाग्री हस्तान्तरण

गणेशमान कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारद्वारा शैक्षिक सामाग्री हस्तान्तरण

बुटवल । गणेशमान कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान र मिलिजुली परिवारले बिपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ।बिपन्न बालबालिकालाई शिक्षा अभियान अन्तरगत शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो। कर्मयोगी वरिष्ठ समाजसेवी गणेशमान कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारको तर्फबाट ६३औं कार्यक्रम अन्तरगत शनिबार धादिङ निलकण्ठ नगरपालिका १० टारिबेसिमा रहेको चण्डेश्वरी आधरभुत माध्यामिक बिधालयमा अध्यनरत बिपन्न…

  • लगातार उत्कृष्टताको यात्रामा नमस्ते एकेडेमी

    लगातार उत्कृष्टताको यात्रामा नमस्ते एकेडेमी

    बुटवल । ब्रिटिस ग्रुपको व्यवस्थापनमा सञ्चालित तिलोत्तमाको नमस्ते एकेडेमीले हालै सार्वजनिक कक्षा ८ को जिल्लास्तरीय आधारभूत तह परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । ३६ जना विद्यार्थी परीक्षामा सहभागी भएका मध्ये ९ जनाको ए प्लस, १८ जनाको ए र...

  • अंग्रेजलाई पराजित गरेको किल्लामा विजय उत्सव : यस्तो छ जितगढीको इतिहास

    अंग्रेजलाई पराजित गरेको किल्लामा विजय उत्सव : यस्तो छ जितगढीको इतिहास

    बुटवल: नेपाल–अंग्रेज युद्धमा नेपालले जित हासिल गरेको ऐतिहासिक स्थल हो–जितगढी किल्ला। वि.सं.१८७२ वैशाख ७ गते आजकै दिन नेपालले अंग्रेज फौज (इष्ट इण्डिया कम्पनी मातहत) लाई पराजित गरेको थियो। बुटवल उपमहानगरपालिका-१ मा रहेको यो गढी अंग्रेज सरकारका आधुनिक सेनालाई नेपालले परास्त...

  • नेविसंघको स्थापना दिवसमा पुस्तक बितरण

    नेविसंघको स्थापना दिवसमा पुस्तक बितरण

    बुटवल । नेपाल विद्यार्थी संघ(नेविसंघ)को ५४ औं स्थापना दिवसको अवसरमा पुस्तक बितरण गरिएको छ। बुधबार जिल्ला कार्यसमिति रुपन्देहीले बुटवल १५ मा रहेको लुम्बिनी अपाङ्ग दृष्टि बिहिन आश्रममा एक कार्यक्रम गर्दै पुस्तक बितरण गरेको जिल्ला अध्यक्ष संम्सेर खड्काले जानकारी दिए। कार्यक्रममा...

  • बुद्ध सामुदायिक टेलिभिजनद्वारा नयाँ वर्ष २०८० को भित्तेपात्तो लोकार्पण

    बुद्ध सामुदायिक टेलिभिजनद्वारा नयाँ वर्ष २०८० को भित्तेपात्तो लोकार्पण

    बुटवल । बुटवलमा केन्द्रीय कार्यालय रहेको बुद्ध सामुदायिक टेलिभिजनले नयाँ वर्ष २०८० सालको भित्तेपात्तो लोकार्पण गरेको छ । सोमबार कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्दै टेलिभिजनले भित्तेपात्रो लोकार्पण गरेको हो । बुद्ध सामुदायिक...