बुद्ध सामुदायिक टेलिभिजनद्वारा नयाँ वर्ष २०८० को भित्तेपात्तो लोकार्पण
- लुम्बिनी प्रेस संवाददाता
- बैशाख ४, २०८०
- 519 Shares
-

बुटवल । बुटवलमा केन्द्रीय कार्यालय रहेको बुद्ध सामुदायिक टेलिभिजनले नयाँ वर्ष २०८० सालको भित्तेपात्तो लोकार्पण गरेको छ । सोमबार कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्दै टेलिभिजनले भित्तेपात्रो लोकार्पण गरेको हो ।
बुद्ध सामुदायिक टेलिभिजनका संचालक समितिका अध्यक्ष ओम ज्ञवालीले दर्शक, बिज्ञापनदाता, शेयर सदस्य, कर्मचारीमा नयाँ वर्षको शुभकामना ब्यक्त गरे ।
अहिलेको आर्थिक मन्दीले टेलिभिजनमा पनि प्रभाव पारेको बताउँदै उनले कर्मचारीको निरन्तरको मेहनतले टेलिभिजन अघि बढेको दाबी गरे ।
संचालक समितिका कोषाध्यक्ष अरुण कुमार श्रेष्ठले टेलिभिजनलाई अघि बढाउनको लागि कर्मचारीको ठुलो हात रहेको बताउँदै अबका दिनमा थप उत्साहको साथमा टेलिभिजन अघि बढ्ने बताए।
कार्यकारी प्रमुख विक्रम खड्काले शुभकामना आदान प्रदान कार्यक्रम सहित भित्तेपात्रो बिमोचन गरिएको जानकारी दिए । टेलिभिजनका कार्यक्रम प्रमुख खेमराज रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रतिकृया दिनुहोस्
- बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु
- सुठौली र कृष्णनगर भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व उठाउन सफल
- बुटवलमा एकदिने नानोप्लेक्स ट्रीटमेन्ट सेमिनार सम्पन्न
- सांसद गिरीकाे पहलमा बाल सुधार गृहका बालबालिकालाइ सचेतना
- रुपन्देही ३ को उपनिर्वाचनमा लेखनाथ गैरेले गरे स्वतन्त्र उम्मेदवारीको घोषणा
- सिद्धबाबा सुरुङमार्गमा लाइनिङको काम हुँदै
- आत्मनिर्भर बनाउने पाँच तालिम बुटवलमा एकैसाथ समापन
- आज देशैभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
- बुटवल–नारायणगढ चार लेन सडक ः म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशतमात्र
- तिलोत्तमाको दूरगामी सहकारी डुब्यो ः बचतकर्ताको भीड
-
बुटवलमा एकदिने नानोप्लेक्स ट्रीटमेन्ट सेमिनार सम्पन्न
असार २३, २०८२ -
तिलोत्तमाको दूरगामी सहकारी डुब्यो ः बचतकर्ताको भीड
असार १८, २०८२ -
सांसद गिरीकाे पहलमा बाल सुधार गृहका बालबालिकालाइ सचेतना
असार २३, २०८२ -
आत्मनिर्भर बनाउने पाँच तालिम बुटवलमा एकैसाथ समापन
असार २३, २०८२ -
सिद्धबाबा सुरुङमार्गमा लाइनिङको काम हुँदै
असार २३, २०८२ -
बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु
असार २६, २०८२ -
आज देशैभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
असार २३, २०८२
लेखकको सम्वन्धमा