ताजा समाचार

लुम्बिनी पीस ओपन हाफ् म्याराथन प्रतियोगिताको तयारी पूरा

लुम्बिनी पीस ओपन हाफ् म्याराथन प्रतियोगिताको तयारी पूरा

प्रतियोगितामा पुरुषतर्फ पहिलो हुनेलाई १ लाख ५० हजार, दोस्रोलाई ७५ र, तेस्रोलाई ५० हजार रुपैया“ नगद पुरस्कार दिइने छ । महिलातर्फ पहिलो हुनेलाई १ लाख ५१ हजार, दोस्रोलाई ७५ हजार, र तेश्रो हुनेलाई ५० हजार रुपैया दिइने छ । दुवै विधामा दशौंसम्मका लागि नगद पुरस्कार राशीसंगै प्रमाणपत्र तथा मेडल प्रदान गरिनेछ ।

बुटवलमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण शुरु

बुटवलमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण शुरु

सबैतिरबाट सहज पहुँच भएकाले बुटवलमा छाडा चौपाया र कुकुरहरुको संख्या बढ्दै गएकाले यसलाई रोक्नका लागि तयारी थालिएको उनले बताए ।

  • ड्रिम ग्रुपले सातै प्रदेशमा आउटलेट खोल्ने, मनायो १३ औं बार्षिक उत्सव

    ड्रिम ग्रुपले सातै प्रदेशमा आउटलेट खोल्ने, मनायो १३ औं बार्षिक उत्सव

    बुटवल । ड्रिम ल्याण्ड गोल्ड रिर्सोट एण्ड होटल प्रालिको १३ औं बार्षिक उत्सव तथा कर्मचारी सम्मान गरिएको गरिएको छ । ड्रिम ल्याण्ड गोल्ड रिर्सोट मणिग्राममा भएको कार्यक्रममा अध्यक्ष गोपाल राना, सञ्चालक विष्णु बहादुर थापा, सञ्चालक गिता थापा, ड्रिम ल्याण्ड गोल्ड रिर्सोट...

  • मकै खेती गर्ने किसानलाई बुटवलले दियो कृषि सामग्री

    मकै खेती गर्ने किसानलाई बुटवलले दियो कृषि सामग्री

    बुटवल। बुटवल उपमहानगरपालिकाले बुटवल १४ मा मकै खेती गरिरहेका किसानलाई कृषि सामग्री उपलब्ध गराएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तरगत बुटवल उपमहानगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत सहभागितामा मकै पकेट क्षेत्रका लागि पावर टिलर, मकै रोप्ने मेसिन, मकै...

  • राइड टु रानीमहलका साईकलिस्टलाई सम्मान

    राइड टु रानीमहलका साईकलिस्टलाई सम्मान

    बुटवल । जिल्ला साईकल संघ रुपन्देहीको आयोजनामा यहि चैत १७ गते शुरु भएको राइड टु रानीमहलका साईकलिस्टलाई नेपाल कपडा तथा सिलाई ब्यवसायी महासंघ रुपन्देहीले सम्मान गरेको छ। रानीमहलबाट फर्केका साईकलिस्टलाई मणिमुकुन्द सेन उद्यान फुलबारीमा संघले सम्मान गरेको हो। स्थानीय पर्यटनलाई...

  • विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल

    विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल

    बुटवल । बुटवल उपमहानगरपालिका र विश्व बैंकका प्रतिनिधि तथा विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल भएको छ । बुटवल उपमहानगरपालिकामा बिहीबार आयोजित छलफलमा बुटवलका तर्फबाट ८ वटा योजनाको प्रस्ताव गरिएको छ । नगरप्रमुख खेलराज पाण्डेयले बुटवलको एकचरणको विकास अगाडि बढिसकेकोले बाँकी...

  • फोहोरमैला न्यूनिकरण तिलोत्तमाको पहिलो प्राथमिकता

    फोहोरमैला न्यूनिकरण तिलोत्तमाको पहिलो प्राथमिकता

    बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले फोहोरमैला न्यूनिकरणलाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ । तिलोत्तमाले नगर क्ष्ँेत्रमा फोहोरमैला कम गर्न र वातावरण संरक्षण गर्ने प्रतिबद्धता जनाएको हो । यूएनडीपीको सहकार्यमा अन्तर्राष्ट्रिय शून्य फोहोरमैला दिवसको अवसरमा बिहीबार नगरपालिकामा आयोजित प्रतिबद्धता कार्यक्रममा नगर...