श्रवणदृष्टि विहिन अपाङ्गता बारे अभिमुखीकरण
बुटवल । रुपन्देही नेत्रहिन संघ , श्रवणदृष्टि विहिनता परियोजनाको आयोजानमा संचारकर्मीहरु को लागि श्रवणदृष्टी विहीनता सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको छ । तिलोत्तममाा आयोजना गरिएको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै श्रवणदृष्टि विहिनता परियोजना रुपन्देहीका परियोजना प्रमुख प्रेम अचार्यले सरकारी कर्मचारी, जनप्रतिनिधि, स्वास्थ्य...
