ताजा समाचार

तिलोत्तमा गोल्डकपको पहिलो फाईनलिस्ट बन्यो सुदुरपश्चिम ११

तिलोत्तमा गोल्डकपको पहिलो फाईनलिस्ट बन्यो सुदुरपश्चिम ११

बुटवल ।तिलोत्तमा गोल्डकपको पहिलो फाईनलिस्ट सुदुरपश्चिम ११ बनेको छ । बुधबार भएको पहिलो सेमिफाईनल खेलमा थ्री स्टार क्लवलाई १—० गोलअन्तरले पराजित गर्दै फाईनलमा आफ्नो स्थान पक्का गरेको हो । गोलरहित बराबरिमा निकै प्रतिष्प्रर्धात्मक खेलको ८६ औँ मिनेटमा सुदुरपश्चिम ११ का फागुराम थारुले गोल गरेका थिए । भोली मनाङ र्मस्याङदी र फ्रेण्डस क्लव बिच प्रतिष्प्रर्धा हुने…

महासंघको कार्यसमिति सदस्य पदमा अध्यक्ष कसजूले उम्मेदवारी दिने

महासंघको कार्यसमिति सदस्य पदमा अध्यक्ष कसजूले उम्मेदवारी दिने

यहि चैतको २८ र २९ गते काठमाण्डौमा हुने ५७औं वार्षिक साधारण सभा तथा अधिवेशनको लागि मुख्य प्रतिनीधिमा अध्यक्ष कसजू सहित प्रतिनीधिमा निवर्तमान अध्यक्ष खिमबहादुर हमाल र वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठलाई चयन गरिएको महासविच विमलराज भट्टराईले जानकारी दिए ।

  • लुम्बिनीमा प्रदेश विपद् ब्यवस्थापन कार्ययोजना पारित गर्ने तयारी

    लुम्बिनीमा प्रदेश विपद् ब्यवस्थापन कार्ययोजना पारित गर्ने तयारी

    बुटवल । लुम्बिनी प्रदेशमा लुम्बिनीमा प्रदेश विपद् ब्यवस्थापन कार्ययोजना पारित गर्ने तयारी भएको छ। मंगलबार प्रदेश राजधानी दाङमा आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयको आयोजनामा प्रदेश विपद् ब्यवस्थापन परिषदको बैठकले कार्ययोजना पारित गर्ने विषयमा छलफल भएको थियो। लुम्बिनी प्रदेशका मुख्य...

  • मनाङ मर्स्याङदी तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

    मनाङ मर्स्याङदी तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

    बुटवल । मनाङ मर्स्याङदी क्लव रुपन्देहीमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा मंगलबार भएको खेलमा नेपाल पुलिस क्लवलाइ २-१ गोलअन्तरले पराजित गर्दै मर्स्याङदी क्लव अन्तिम चारमा स्थान बनाएको हो। मनाङ...

  • बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित

    बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित

    बुटवल । बुटवल वहुमुखीमा भएको स्ववियू चुनावमा नेकपा एमाले निकट अनेरास्ववियुले प्यानल नै निर्वाचित भएको छ । कुल ७ हजार ११० विद्यार्थी मतदाता रहेको क्याम्पसमा २ हजार ६ सय ८१ मत खसेको थियो । अध्यक्ष पदमा अनेरास्ववियुका उम्मेदवार दुर्गा बहादुर...

  • राष्ट्रिय क्रिकेट टीमका खेलाडी मल्ललाई बुटवलले गर्याे ५० हजार  नगदसहित सम्मान

    राष्ट्रिय क्रिकेट टीमका खेलाडी मल्ललाई बुटवलले गर्याे ५० हजार नगदसहित सम्मान

    बुटवल । रुपन्देहीकाे बुटवल उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी कुशल मल्ललाई नगदसहित सम्मान गरेको छ। बुटवल ११ देवीनगरका मल्ललाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले...