ताजा समाचार

सिद्धबाबा क्षेत्रको बाटो हिड्दै हुनुहुन्छ भने हेर्नुहोस यो समयमा बाटो बन्द हुदैछ

सिद्धबाबा क्षेत्रको बाटो हिड्दै हुनुहुन्छ भने हेर्नुहोस यो समयमा बाटो बन्द हुदैछ

बुटवल। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल तानसेन सडकखण्ड दैनिक आठघण्टा बन्द हुने भएको छ। वर्षा होस् या हिउँदयाम जुनसुकै समयमा पनि झर्ने पहिरोका कारण असुरक्षित बनेको बुटवलदेखि दोभानसम्मको सडकलाई सुरक्षित बनाउन सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माण हुंदै छ। सोहि सुरुङमार्ग निर्माणको लागि डाईभर्सन बनाउन सनिवारदेखि दैनिक आठ घण्टा उक्त सडकखण्ड बन्द हुने भएको हो। सिद्धबाबा सुरुङ मार्ग…

‘शाइन आर्थिक पत्रकारिता पुरस्कार-२०७९’ माधव नेपाललाई

‘शाइन आर्थिक पत्रकारिता पुरस्कार-२०७९’ माधव नेपाललाई

बुटवल । पत्रकार माधव नेपाल शाइन आर्थिक पत्रकारिता पुरस्कार –२०७९ बाट पुरस्कृत भएका छन्। आर्थिक क्षेत्रमा निरन्तर कलम चलाउँदै आएको भन्दै उनलाई बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभ्लपमेण्ट बैंकले सम्मान गर्दै उनलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो । बैंकको १५ औं स्थापना दिवसको अवसरमा बुधबार एक समारोहका बीच भुसाललाई नगद ५० हजार १ सय…

  • पुरानो गठबन्धन ब्युँताउन दलहरु सहमति नजिक, आज बैठक बस्दै

    पुरानो गठबन्धन ब्युँताउन दलहरु सहमति नजिक, आज बैठक बस्दै

    बुटवल । प्रधानमन्त्रीको विषयलाई लिएर भत्किएको पुरानो पाँचदलीय गठबन्धन राष्ट्रपति चुनावलाई लिएर ब्युँतिने सम्भावना बढेको छ । बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्र, कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच भएको बैठक पुरानो गठबन्धन ब्युँताउने सहमति नजिक पुगेको नेताहरूले बताएका छन्...

  • बुटवल फिटनेस एण्ड जिम सेन्टरले मनायो १८ औं वार्षिकोत्सव

    बुटवल फिटनेस एण्ड जिम सेन्टरले मनायो १८ औं वार्षिकोत्सव

    बुटवल । बुटवल ८ सुख्खानगरमा रहेको बुटवल फिटनेस एण्ड जिम सेन्टरले आफ्नो १८ औं वार्षिकोत्सब मनाएको छ। फागुन ६ गते कर्यालयमा एक कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सब मनाएको जिमका सञ्चालक बिजेन्द्रमान श्रेष्ठले जानकारी दिए। वार्षिकोत्सबको अवसरमा नियमित जिम आउने, राम्रो शारीरिक...

  • बुटवल उद्योग वाणिज्य संघको स्थापना दिवसमा अनलाइन बजार सम्बन्धि अन्तरक्रिया

    बुटवल उद्योग वाणिज्य संघको स्थापना दिवसमा अनलाइन बजार सम्बन्धि अन्तरक्रिया

    बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७० औं स्थापना दिवसको अवसरमा अनलाईन बजार सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले अनलाईन बजारलाई व्यवस्थित गर्नुपर्ने भनाई राखे । ‘दराज’सँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा...

  • रोहित र करनको उत्कृष्ट ब्याटिङमा नेपालको रोमाञ्चक जित

    रोहित र करनको उत्कृष्ट ब्याटिङमा नेपालको रोमाञ्चक जित

    काठमाडौं । कप्तान रोहित पौडेल र करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा रोमाञ्चक जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्टिय त्रिकेट मैदानमा भएको नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको हो । स्कटल्याण्डले दिएको २१३...

  • दोहोरो बोल्न सक्ने भए उपचाररत कांग्रेस नेता भण्डारी

    दोहोरो बोल्न सक्ने भए उपचाररत कांग्रेस नेता भण्डारी

    बुटवल, ९ फागुन । नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको छ।भारतमा उपचाररत भण्डारीले मंगलबार दोहोरो संवाद गरेका छन्। भण्डारीको साथमा रहेका माधव न्यौपानेका अनुसार भेन्टिलेटर हटाएर उनलाई नर्मल मास्कबाट अक्सिजन दिइएको छ।उनको कल्चर रिपोर्ट आज आउँदै छ।...