ओमसतिया गाउपालिकाको १२ औ अधिवेशन सुरु
भैरहवा । रुपन्देहीको ओमसतिया गाउपालिकाको १२ औ अधिवेशन शुक्रबारबाट सुरु भएको छ । ११ औ गाउसभाले बनाएका योजना एवम संसोधन बजेट सहित नया योजनाहरु १२ औ गाउसभाले पारीत गर्नेछ । गाउसभाको उदघाटन कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष मन्जीत कुमार यादव (सोनु)...
