दारीग्याङकाे बुटवल राष्ट्रिय सम्मेलन : दिपेश सिग्देलकाे अध्यक्षतामा नयाँ नेतृत्व चयन
बुटवल, ८ फागुन । दारी ग्याङले रुपन्देहीकाे बुटवलमा राष्ट्रिय सम्मेलन गरि नयाँ नेतृत्व चयन गरेकाे छ । फागुन ६ र ७ गते बुटवलमा भएकाे अधिवेसनले दीपेश सिग्देलकाे अध्यक्षतामा १३ सदस्यिय नयाँ कार्य समिति चयन गरेकाे हाे । समितिकाे उपाध्यक्षमा जगदीश...
