ताजा समाचार

रोहिणी-७ मा निःशुल्क स्वास्थ्य शिविर, ४७६ जना लाभान्वित

रोहिणी-७ मा निःशुल्क स्वास्थ्य शिविर, ४७६ जना लाभान्वित

भैरहवा । रोहिणी गाउँपालिका, रुपन्देहीको आयोजना तथा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस), भैरहवाको प्राविधिक सहयोगमा रोहिणी-७ स्थित सेमरामा शनिबार एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । विश्व मुख स्वास्थ्य दिवस-२०२३ को अवसरमा पजरकट्टी माध्यमिक विद्यालयमा आयोजित शिविरमा ४७६ जनाको स्वास्थ्य परीक्षण भएको युसीएमएसका प्रशासन संयोजक तेज कुमार के.सी.ले बताए । शिविरमा…

मन्त्रीपरिषदमा रोकिएको उधारो कानुन कार्यान्वयनमा ल्याउन माग

मन्त्रीपरिषदमा रोकिएको उधारो कानुन कार्यान्वयनमा ल्याउन माग

बुटवल । मन्त्रीपरिषदमा रोकिएको उधारो कानुन अविलम्ब कार्यान्वयनमा ल्याउन उद्योगी व्यवसायीहरुले माग गरेका छन् । रुपन्देहीको तिलोत्तमा उद्योग वाणिज्य संघले आइतबार आयोजना गरेको बस्तुगत समिति बैठकमा उद्योगी व्यवसायीहरुले मन्त्रीपरिषदमा रोकिएको उधारो कानुन संसदबाट पारित गराएर कार्यान्वयनमा ल्याउन माग गरेका हुन् । उक्त कानुनको अभावमा विदेशबाट कच्चा पदार्थ आयात गरि वस्तु उत्पादन गर्ने उद्योगहरुलाई प्रतीतपत्र खोल्नेदेखि…

  • स्विव्त एजुकेशनको करियर कन्सल्टेसन बुटवलमा जारी

    स्विव्त एजुकेशनको करियर कन्सल्टेसन बुटवलमा जारी

    बुटवल । स्विव्त एजुकेशन प्रालि बुटवलको आयोजानमा बहुप्रतिक्षित अन्तर्राष्ट्रिय बुटक्याम्पको विषयमा तिन दिने करियर कन्सल्टेसन कार्यक्रम शुक्रवारबाट बुटवलमा सुरु भएको छ । बुटवल मिलनचौकमा रहेको रहेको डेल्टा एजुकेशनको प्रांगढमा आयोजना गरिएको तिन दिने करियर कन्सल्टेसन कार्यक्रमको पहिलो दिन सफलतापुर्ववक सम्पन्न...

  • रानको प्रथम रक्तदान कार्यक्रम रुपन्देहीमा, ४१ युनिट संकलन

    रानको प्रथम रक्तदान कार्यक्रम रुपन्देहीमा, ४१ युनिट संकलन

    बुटवल । राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल (रान)को आयोजनामा बुटबलमा रक्तदान गरिएको छ। रक्तसंञ्चार केन्द्र बुटबलको प्राबिधिक सहयोगमा रक्तदान भएको हो। रक्तदानमा ४१ जना रक्तदाताहरुले रक्त्तदान गरेको राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल (रान)का केन्द्रिय उपाध्यक्ष शालिकराम भुसालले बताए। रानले गरेको रक्तदान कार्यक्रममा...

  • तिलोत्तमाले कुशल भुर्तेललाई ५० हजारले सम्मान गर्ने

    तिलोत्तमाले कुशल भुर्तेललाई ५० हजारले सम्मान गर्ने

    बुटवल । राष्ट्रिय क्रिकेट टिमका व्याट्समेन कुशल भुर्तेललाई रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ५० हजार सहित सम्मान गर्ने भएको छ । विहिबार युएई विरुद्धको खेलमा ५० रन बनाएका भुर्तेललाई नगरपालिकाले ५० हजार नगद सहित सम्मान गर्ने भएको हो । उनी तिलोत्तमा ९...