नेविसंघले रुपन्देहीमा खोल्यो खाता,छपिया जनता कलेजमा प्यानल नै विजयी

नेविसंघले रुपन्देहीमा खोल्यो खाता,छपिया जनता कलेजमा प्यानल नै विजयी
0 0
Read Time:1 Minute, 5 Second

बुटवल । रुपन्देहीको सियारीमा रहेको लिलाधर घिमिरे छपिया जनता कलेजमा नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघको प्यानल नै विजय भएको छ ।
आइतबार सम्पन्न स्ववियु चुनावको मतपरिणाम अनुसार सभापतिमा अभिषेककुमार यादव विजय भएका छन् । यादवले ११३ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमाले निकट अखिलकी पुष्पा यादवले ५१ मत मात्रै प्राप्त गरिन् ।
त्यस्तै सचिवमा मुकेश नाउँ ,कोषाध्यक्षमा बिजयालक्ष्मी रानाभाट तथा सदस्यहरुमा निराजन मुराउ,सरिता मल्लाह,दिपेन्दद्र थारु र आशिष जैसवाल बिजयी भएकाे नेसविंघ रुपन्देही सभापति शम्सेर खड्काले जानकारी दिए । उक्त क्याम्पसमा २ सय ३१ जना विद्यार्थी मतदाता भएपनि १६६ मत खसेको हो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %