तिलोत्तमामा शुरु भयो एन्टी रेबिज भ्याक्सिन सेवा
बुटवल । अन्तरास्ट्रिय गुणस्तर प्रमाणीत रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एन्टी रेबिज भ्याक्सिन सेवा शुरु भएको छ। तिलोत्तमा वडा नम्बर ६ मा रहेको आनन्दबन स्वास्थ्य चौकीमा आइतबार एक कार्यक्रमको आयोजना गर्दै नगरप्रमुख रामकृष्ण खाणले सेवा शुभारम्भ गरेका हुन। कार्यक्रममा बोल्दै नगरप्रमुख खाणले...
