ताजा समाचार

आज १ बजे चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गर्दै

आज १ बजे चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गर्दै

लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले आज १ बजे प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्दै छन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसकेपछि प्रदेशप्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेस गर्न आग्रह गरेका थिए । प्रदेश प्रमुख शेरचनले आह्वान गरेको सूचनाकै आधारमा…

तिलोत्तमामा महिला शशक्तिकरण कार्यक्रम शुरु

तिलोत्तमामा महिला शशक्तिकरण कार्यक्रम शुरु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा महिला शशक्तिकरण कार्यक्रम शुरु भएको छ।सहिद यादबनाथ आलोक स्मृति केन्द्रको आयोजनमा हुने ६ दिने महिला शशक्तिकरण कार्यक्रमको एक कार्यक्रमका बिच बुधबार बाट शुरु भएको हो। कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले सहिदहरुकोआफ्नो लागि नभइ देश र समाजको लागि बलिदान दिएकोले सहिदले देखाएको बाटोमा हिड्नुपर्ने बताए।उनले नेपाल पछिल्लो समय…

  • दीपमा कक्षा १२ का विद्यार्थीलाई विदाई तथा शुभकामना

    दीपमा कक्षा १२ का विद्यार्थीलाई विदाई तथा शुभकामना

    बुटवल । बुटवल-८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलले मङ्गलबार कक्षा १२ का विद्यार्थीहरूलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको कक्षा ११ का विद्यार्थीहरूले ड्रिमल्यान्ड रिसोर्ट मणिग्राममा आयोजना गरेको कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूलाई परीक्षा सफलताको शुभकामना...

  • औँलो रोगमुक्त बनाउने अभियानमा लुम्बिनी साँस्कृतिक

    औँलो रोगमुक्त बनाउने अभियानमा लुम्बिनी साँस्कृतिक

    बुटवल । लुम्बिनीलाई औँलो रोगमुक्त बनाउन गोष्टी तथा छलफललाई तिव्रता दिईएको छ । विश्व औँलो दिवसको अवसर पारेर नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग ईपिडिमियालोजी रोग नियन्त्रण महाशाखा तथा लुम्बिनी साँस्कृतिक नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आज भएको...

  • रोहिणीको बैकुण्ठपुरमा हाईमास्ट लाइट जडान

    रोहिणीको बैकुण्ठपुरमा हाईमास्ट लाइट जडान

    भैरहवा ।रुपन्देहीको रोहिणी गाउँपालिकाले रोहिणी–३ स्थित बैकुण्ठपुर चोकमा हाईमास्ट सडक बत्ती (लाइट) जडान गरेको छ । यात्रु तथा स्थानीयबासीलाई रातीको समयमा यात्रा गर्न तथा चोक वरपर उज्यालो राख्न हाईमास्ट लाइट जडान गरिएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।...

  • ‘ लैङ्िगक अल्पसंख्यक समुदायको राज्यले संरक्षकत्व लिनुपर्छ’

    ‘ लैङ्िगक अल्पसंख्यक समुदायको राज्यले संरक्षकत्व लिनुपर्छ’

    बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य एव पुर्व मन्त्री बसिउद्दिन खानले हरेक समुदायका ब्यक्तिहरुको मानवअधिकारका घटनामा राज्यले पहल गर्नुपर्ने बताएका छन। भैरहवामा आयोजित यौनिक तथा लैङ्िगक अल्पसंख्यक समुदायको सबालमा पालिका तथा जिल्लास्तरीय २ दिने परामर्श गोष्टिको उद्घाटन गर्दै उनले लैङ्िगक...