ताजा समाचार

तिलोत्तमा जानकिनगरमा रक्तदान, ७० पिन्ट रगत संकलन

तिलोत्तमा जानकिनगरमा रक्तदान, ७० पिन्ट रगत संकलन

बुटवल ।स्वस्थ रगत सबैका लागि भन्ने उद्देश्यका साथ स्थापित नेपाल स्वयंसेवी रक्तदाता समाज, तिलोत्तमा शाखा र ग्लाेबल ओरियन्स नेपाल जानकीनगरको संयुक्त आयोजनामा तिलोत्तमा ३ जानकीनगरमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ७० जनाले रक्तदान गरेका थिए।समाज तिलोत्तमा शाखाका अध्यक्ष गाेविन्द भुसालको अध्यक्षता, तिलोत्तमा वडा नं. ३ का वडाध्यक्ष कल्याण पाैडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम…

बालकृष्ण खाणको ध्यानाकर्षण : व्यक्तिगत चरित्रहत्या हुने समाचार सम्प्रेषित नगर्नुहोस्

बालकृष्ण खाणको ध्यानाकर्षण : व्यक्तिगत चरित्रहत्या हुने समाचार सम्प्रेषित नगर्नुहोस्

काठमाडाैँ । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले ‘ध्यानाकर्षण’ विज्ञप्ति सार्वजनिक गर्दै आफ्नो चरित्रहत्या भएको उल्लेख गरेका छन् । शनिवार ‘विभिन्न सञ्चारमाध्यममा मेरोबारे प्रकाशित समाचारप्रति मेरो ध्यानाकर्षण भएको’ ब्यहोराको विज्ञप्ति जारी गर्दै खाणले भनेका छन्, ‘आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने…

  • नमस्ते एकेडेमीमा लुम्बिनी, बुद्ध र बुद्धको जीवनीको बिषयमा अन्तरक्रिया

    नमस्ते एकेडेमीमा लुम्बिनी, बुद्ध र बुद्धको जीवनीको बिषयमा अन्तरक्रिया

    बुटवल । रुपन्देहीको तिलोत्तामा नगरपालिकामा रहेको नमस्ते एकेडेमीले लुम्बिनी, बुद्ध र बुद्धको जीवनीको बिषयमा अन्तरक्रिया गरेको छ । नमस्ते एकेडेमी र लुम्बिनी बौद्धिष्ट युनिभरसिटिको सहकार्यमा भएको कार्यक्रममा बुद्धसंग सम्बन्धीत बिषयमा बिद्यार्थीले लुम्बिनी बौद्ध बिश्व बिद्यालयका प्रोफेसर डा. निमा शेर्पा, बिश्व...

  • मजदुरलाई थाहा छैन दिवस

    मजदुरलाई थाहा छैन दिवस

    आज मे १ श्रमिक दिवस। विभिन्न कार्यक्रमहरु भए। तर बुटवलमा निर्माणाधीन एक घरमा काम गरिरहेकाहरुलाइ यसको बारेमा केही थाहा छैन।ज्यालादारी रुपमा काम गर्दै आएका मजदुरहरु रुपन्देहीको दक्षिणी क्षेत्रका हुन। तस्वीर : कृष्ण रणपाल/लुम्बिनी प्रेस डटकम।